• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भीषण बाढीबाट जनधनको क्षतिप्रति राष्ट्रसंघका महासचिवले गरे दुःख व्यक्त

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १२, शुक्रबार ०७:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीका कारण धेरै मानिसको ज्यान गएको र बेपत्ता भएका तथा व्यापक भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    उनले मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, उनले बाढीबाट प्रभावित सबै नागरिकप्रति आफ्नो पूर्ण ऐक्यबद्धता प्रकट गरेका छन् ।

    नेपालमा राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा पूर्ण सहयोग गरिरहेको उनले उल्लेख गरेका छन् । यसमा विपद्को वास्तविक क्षतिको आकलन गर्ने र तत्काल आपत्कालीन राहत पुर्‍याउने कार्य समावेश रहेको गुटेरेसले बताएका छन् ।

    प्रभावित समुदायलाई सहयोग पुर्‍याउन राष्ट्रसंघीय टोली तथा मानवीय सहायताका साझेदारले आवश्यक राहत सामग्री र दक्ष जनशक्ति परिचालन गरिरहेको पनि उनले बताएका छन् ।

    उनले जीवनरक्षाका निम्ति खटिएका आपत्कालीन उद्धारकर्ताको प्रशंसा गर्दै राष्ट्रसंघ थप आवश्यक सहयोग उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको दोहोर्‍याएका छन् ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०७:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.