• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाबाट व्यवसायी पासाङ लामाले गरे १ करोड रुपैयाँ सहयोग

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १६, मंगलवार २२:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा रहेका व्यवसायी पासाङ लामाले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ७ हजार रुपैयाँ सहयोग गरेका छन्। व्यवसायी लामाले लामा फाउन्डेसनको तर्फबाट उक्त रकम सहयोग गरेका हुन्। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष नै सुरक्षित रहेको भन्दै आफूले यसै कोषमा रकम पठाएको लामाले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्।लामाले अरूलाई पनि यही कोषमार्फत सहयोग गर्न आग्रह गरेका छन्। ३० वर्षदेखि अमेरिकामा रहेका लामाको अमेरिकामा स्टेसन होलसेल किराना पसल लगायतका व्यवसाय छन्।

    त्यसैगरी नेपाली समाज टेक्ससले एकलाख डलर नेपाल सरकारलाई पठाउने लक्ष्य लिएर आफ्ना सदस्यहरु तथा सहयोगी दाताहरुलाई आव्हान गरिरहेको छ । अध्यक्ष विजय भुसालले विगतका केही घटनाहरुमा अन्य संस्थाहरुले रकम दुरुपयोग गरेको विषयलाई लिएर समाजमा वदनाम गर्न खोजिएको प्रति गुनासो गर्दै नेपाली समाज टेक्ससले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताए हामी एकलाख डलर संकलन गरेर पठाउने लक्ष्यका साथ काम गरिरहेका छौँ अध्यक्ष भुसालले भने । स्थानीय व्यबसायीदेखि लिएर रोजगारीमा संलग्नहरुले धमाधम सिधै सरकारी खातामा सहयोग पठाइरहेका छन् । गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टरका पुर्ब अध्यक्ष एवं व्यबसायी राजेश अर्यालले सरकारी कोषमा १५ लाख पठाएका छन् ।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार २२:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.