• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्रमन्त्रि खनालद्धारा कुटनीतिक सम्बाद तिब्र गर्दै

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र १६, मंगलवार २२:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्रमन्त्री शिशिर खनाल र क्यानडाकी विदेशमन्त्री अनिता आनन्दबीच मंगलबार टेलिफोनका कुराकानी भएको छ । टेलिफोन वार्ताका क्रममा दुई मन्त्रीबीच हालै नेपालमा गएको बाढीपहिरोका कारण भएको क्षति तथा विनाशबारे छलफल भएको थियो ।

    क्यानडाकी विदेशमन्त्री आनन्दले यस दुखद् घडीमा नेपाल र नेपाली जनताप्रति आफ्नो गहिरो समवेदना तथा ऐक्यबद्धता प्रकट गरेकी थिइन् । परराष्ट्रमन्त्री खनालले क्यानडा सरकारले उपलब्ध गराएको पाँच मिलियन क्यानेडियन डलरको सहायता तथा संयुक्त कोषबाट थप १०० मिलियन क्यानेडियन डलर दिने प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरेका थिए

    त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदशमन्त्री दातो श्री उतामा हाजी मोहामद हाजी हसनबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा मलेसियाका विदेशमन्त्रीले हालै बाढीले नेपालमा गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।  मलेसियाका विदेशमन्त्रीले नेपालले पहिचान गरेका आवश्यकताका आधारमा थप सहायता उपलब्ध गराउन मलेसिया तयार रहेको बताएका थिए ।

    परराष्ट्रमन्त्री खनालले मलेसियाले उपलब्ध गरेको सहयोगका लागि हार्दिक आभार व्यक्त गरे । बेपत्ता व्यक्तिहरूको निरन्तर खोजीका साथै नेपाल सरकारले भइरहेका खोज, उद्धार, राहत तथा पुनर्लाभका प्रयासहरूबारे जानकारी गराएका थिए ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार २२:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.