• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इटहरीमा शान्ति गजमेरले सुरु गरिन पुस्तक पढ्ने-पढाउने अभियान

  •  
  • २०७८ भाद्र ४, शुक्रबार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इटहरी । इटहरीमा वैज्ञानिक समाजवादी अभियान्ता शान्ति गजमेरले पुस्तक पढ्ने पढाउने अभियान सुरु गरेकी छन् । उनले आफ्नो नाङ्गलो अर्गानिक मार्टमा मार्क्सवाद, वैज्ञानिक समाजवाद, विज्ञानप्रविधि, अर्थव्यवस्था, इतिहास, महिला मुक्ति, प्रगतिशिल साहित्य, आदि सम्बन्धीत निकै महत्वपूर्ण पुस्तकहरु अभियानका रुपमा सस्तो मूल्यमा विक्रीका लागि राखेका छन् । उनका अनुसार नाफा कमाउन नभएर समाजवादीहरुका बीचमा वैचारिक अभियान कमजोर बन्दै गएको, पढ्ने संस्कृति हराउँदै गएकाले पढ्ने पढाउने अभियानलाई व्यापक बनाउने उद्देश्येले यो काम सुरु गरिएको हो । त्यहाँ पुस्तकका लागि सम्पर्क गर्नुहुने पठकहरुले आफ्नो रुचीका पुस्तकहरु अर्डर गरेको खण्डमा काठमाडौंबाटै पनि तुरुन्त मगाइदिने व्यवस्था रहेको उनले बताइन् । पुस्तक किन्न नसक्ने तर पढ्ने रुची भएकाहरुका लागि त्यही बसेर पढ्ने व्यवस्था पनि गर्ने तयारी भइरहेको उनले बताइन ।

    वैज्ञानिक समाजवादका अभियान्ता गजमेर भन्छिन्, म एउटा वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि अभियानमा हिडेकी एक सदस्य हुँ । हाम्रो देशभर सञ्जाल छ । यो अध्ययनको अभियानलाई हामी एउटा आन्दोलन नै बनाउन प्रयन्त गरिरहेका छौं । हजारौं र लाखौं मानिसहरु यो अभियानमा नजोडिइ अब हामीले समाजलाई बदल्न सक्दैनौं ।

    सामाजिक व्यवस्थालाई बदल्न पहिला पुरानो विचारधारालाई विस्थापित गरेर नयाँ विचारधारा स्थापित गर्नुपर्छ । समाजमा विभेद छ, अन्याय र अत्याचार छ । त्यसको जड परम्परागत सोचविचार र संस्कृति नै हो । त्यसलाई बदल्न वैचारिक अभियानलाई व्यापक बनाउनुपर्छ र सामूहिक उत्पादन प्रणालीलाई सुरु गर्नुपर्छ । वैज्ञानिक समाजवादका अभियान्ता शान्तिको भनाइ छ । विज्ञान प्रविधि मूख्य उत्पादक शक्ति बनेको यो नयाँ युगमा हामीले पनि विज्ञानप्रविधिलाई उपयोग गरेर पछौटे समाजलाई बदल्नुपर्ने उनको मत छ ।

    पुस्तकका लागि सम्पर्क
    9862059172

    Post Views: 140
    प्रकाशित मिति: २०७८ भाद्र ४, शुक्रबार ०८:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.