• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हतियार लिएर किन छिर्दै थिए प्रसाईका अंगरक्षक ?

  •  
  • २०८० चैत्र ६, मंगलवार ०७:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौँ — अन्टसन्ट बोल्दै चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी अंगरक्षकलाई प्रहरीले सर्वोच्च अदालतमा हतियारसहित पक्राउ गरेको विषयमा शुक्रबारदेखि सुरु भएको आफ्नो मुद्दाको सुनुवाइ शुरु भएको छ । आइतबार सर्वोच्च पुगेका प्रसाईंका अंगरक्षकबाट जर्मनीमा बनेको जीएसजी फाइभ लेखिएको अर्ध स्वचालित बन्दुक, एक सय राउन्ड गोली र चार थान म्यागजिन फेला परेको सर्वोच्चको सुरक्षा युनिट प्रमुख एसपी विनोद सिलवालले बताए ।
    खासगरी अर्ध स्वचालित बन्दुकसहित सर्वोच्च अदालत किन छिर्दै थिए प्रसाईंका अंगरक्षक भन्ने चासो उत्पन्न भएको छ ।

    ‘नियमित जाँचका क्रममा झोलामा हतियार फेला परेको थियो’ सिलवालले भने, ‘हामीले तत्कालै हतियारसहित त्यसका वाहकलाई थप अनुसन्धानका लागि सिंहदरबार वृत्तमा पठाएका छौं ।’ उनका अनुसार प्रसाईंको नाममा झापा जिल्ला प्रशासन कार्यालयबाट हतियारको अनुमतिपत्र र त्यसको नवीकरणको कागजसमेत फेला परेको छ । प्रहरीले अंगरक्षकहरू दीपक खड्का र रामकुमार धिमाललाई सिंहदरबार वृत्तमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रसाईंको नाममा लिइएको अनुमतिपत्रमा वाहकको नाम दीपक खड्का लेखिएको छ । खड्का पूर्वसैनिक भएको खुलेको छ । अदालत परिसरमा छिर्न खोज्दा हतियार फेला परेपछि सर्वोच्चमा सुरक्षा सतर्कता बढाइएको छ । ‘यसअघि यस्तो घटना भएको थिएन जस्तो लाग्छ’ सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले भने, ‘यो संवेदनशील कुरा भयो, प्रहरीले ढोकैबाट पक्राउ गरेर राम्रो काम गरेका छन् ।

    Post Views: 193
    प्रकाशित मिति: २०८० चैत्र ६, मंगलवार ०७:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.