• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अस्ट्रेलिया एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपाल गठन

  •  
  • २०८० चैत्र ८, बिहीबार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एनएसडब्लु राज्यका प्रभावशाली राजनीतिज्ञहरूको उपस्थितिमा पार्लियामेन्ट्री फ्रेन्ड्स अफ नेपाल गठन भएको छ।

    अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेल, पूर्व महावाणिज्यदूत दीपक खड्का र एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको उपस्थितिमा यसै साता एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपालको गठन भएको छ।

    जसमा लिबरलमा सांसद तथा प्रभावशाली नेता ज्याकी मुन्रो र लेबरकी सांसद जुलीया फीन सहअध्यक्ष छन्। अस्ट्रेलियास्थित नेपाली राजदूतावासको पहल उक्त  कमिटी गठन भएको हो।

    एनएसडब्लु संसद फ्रेन्ड्स अफ नेपालको  कार्यक्रममा सांसद तथा मल्टिकल्चर छाया मन्त्री मार्क कुरे, एनएसडब्लु मल्टिकल्चर संसदीय सचिव मार्क बटिङ, पारामाटाका डोना डेभिसको उपस्थिति रहेको थियो।

    यस्तै, सांसदहरू तान्या डेभिस, ज्यासोन यात, जेम्स ग्रिफिन पनि संसदमा नेपाली साथी टोलीमा सामेल भएका छन्।

    लगभग ७० हजारको हाराहारीमा नेपाली बसोबास गर्दै आएको यो राज्यमा सबभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।

    बढ्दो नेपाली समुदायका पनि आफ्नै खाले मुद्दा भएकोले सुनुवाइ र सहयोग आदान प्रदानका लागि अस्ट्रेलियन सरकारसँग सिधै पुग्ने यो बलियो माध्यम बनेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल बताउँछन्।

    Post Views: 205
    प्रकाशित मिति: २०८० चैत्र ८, बिहीबार ०८:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • २. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • ३. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ४. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ५. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.