• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रहरी बढुवामा जान्नेलाई छान्ने नीति खै ?

  •  
  • २०८० चैत्र १६, शुक्रबार ०८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएदेखि नै प्रहरीमा वरीयता मिचिएको थिएन । कार्यक्षमताका आधारमा बढुवा हुँदै आएको थियो । जसका कारण प्रहरीभित्र आईजिपी प्रति सबैको सदभाव थियो । विडम्बना सबैलाई गरेर देखाउँछु भन्दै हल्ला गरैका व्यक्ति रवि लामीछाने गृहमन्त्रि भएपछि कुँवरको केही जोड चलेन अन्तत बढुवामा अहिलेसम्म नभएको गाई जात्रा पहँचका आधारमा बढुवा गरियो । जन्नेसुन्नेहरु भन्छन गृहमन्त्रीमा रवि लामिछाने आएपछि भने नेताको पहुँचवाला मात्रै बढुवा भए बढुवा हुनुपर्ने एक नम्बरका मान्छेको बढुवा भएन ।
    नेताको पहुँचका प्रहरी नायव उपरीक्षक ९डीएसपी० लाई प्राथमिकता दिँदै नेपाल प्रहरीमा रिक्त ८ जना प्रहरी उपरक्षिक ९एसपी० मा बढुवा सिफारिस गरिएको छ। डीएसपीको वरीयतामा निकै पछाडि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका पीएसओलाई बढुवा गरिएको छ। तर पहिलो नम्बरमा रहेका डीएसपी प्रदीप क्षेत्री भने ८ जना बढुवा हुँदा पनि छुटेका छन्। ६ महिनादेखि रिक्त रहेका एसपीमा प्रतिस्पर्धी १२ डीएसपीमध्ये क्षेत्री पहिलो नम्बरमा थिए।
    डीएसपीको वरियतामा अन्तिममा रहेका प्रधानमन्त्री प्रचण्डका पूर्वपीएसओ बिनोद घिमिरे बढुवा भएका छन्। डीएसपीमा तेस्रो नम्बरमा रहेका ढकेन्द्र खतिवडा पहिलो नम्बरमा बढुवा भएका छन्। अंगुर जिसी र यादव ढकाललाई वरीयतामा कायम राख्दै बढुवा गरिएको छ। पूर्वप्रधानमन्त्री ओलीका पूर्वपीएसओ सन्तोष तामाङले फड्को मारेका छन्। तामाङलाई चौथो नम्बरमा सिफारिस गरिएको छ।

    यसअघि २०८० वैशाख १९ गते २२ जना एसपी बढुवा गर्दा उनीहरुकै ब्याचबाट वरीयताअनुसार गरिएको थियो। तर कार्यक्षेत्रमा राम्रो हुँदाहुँदै पनि वरीयतामा अगाडि रहेको भन्दै केही विवादित डीएसपी एसपी भएका थिए।

    Post Views: 110
    प्रकाशित मिति: २०८० चैत्र १६, शुक्रबार ०८:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.