• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुन देशमा को को बने २९ जना पर्यटनदुत बने ?

  •  
  • २०८० चैत्र १८, आईतवार ०९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकारले बेला बेला गर्ने केहि राजनीतिक नियूक्ति केवल आफ्ना कार्यकर्तालाई गरी खाउ भन्नकै लागि जस्तो देखिन्छ । विगतदेखि कै परम्परा पच्छ्याउँदै यसपाली पनि सरकारले विभिन्न देशमा पर्यटन दुत भन्दै नियूक्तिपत्रको खोस्टो थमाएको छ । केहि नियूक्ति यस्ता मानिसलाई गरिएको छ कि उनिहरु आफ्नो व्यवसायसमेत छैन घण्टा हानेर दैनिकी गुजारा गर्नेहरुले कसरी सरकारका लागि पर्यटन दुत भएर काम गर्लान आम चासोको विषय बनेको छ । यसकोमतलव सबै त्यस्ता छैनन केहि पर्यटन दुत हुनु अगावै निकै राम्रा काम गरेकाहरु पनि छन । त्यसैले यस्ता नियूक्ति दिदा कार्यकर्ता भन्दा पनि विज्ञ र योगदान दिनसक्ने हुनु पर्दछ जसले गर्दा नियूक्ति पाउनेहरुको पनि केहि महसुश गरोस ।

    सरकारले विभिन्न मुलुकमा २९ जनालाई पर्यटन प्रवर्द्धक नियुक्त गरेकोमा कतारका लागि राजेन्द्र कुमार शर्मा, माल्टाका प्रकाश भण्डारी, युकेका लागि सोमनाथ सापकोटा , संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको लागि विनोद अधिकारी, न्यूयोर्कको लागि गोकुल श्रेष्ठ, नर्थ क्यारोलिनाको लागि विक्रम घिमिरे, मेरिल्याण्डको लागि राजु पराजुली र बोष्टनको लागि मिलन गुरुङ, संयुक्त अधिराज्य तर्फ वेल्सको लागि सोमनाथ सापकोटा र आयरल्याण्डको लागि बसन्त न्यौपाने, क्यानडामा टोरन्टोको लागि सुमन अधिकारी, ब्रम्पाटोन सिटिको लागि बेखामान व्यञ्जनकार, एडमोन्टोन सिटीको लागि सुवास गिरि, कलग्यारी सिटीमा सन्तोषराज दाहाल र ह्याम्पसायर सिटीको लागि सन्तोसराज दाहाललाई पर्यटन प्रवर्द्धक दूतका लागि नियुक्त गरिएको छ।

    Post Views: 193
    प्रकाशित मिति: २०८० चैत्र १८, आईतवार ०९:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    Advertisement
    ताजा अपडेट
    • १. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ३. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.