• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा अन्तर्राष्ट्रिय विधार्थीको अवस्था भयावह, सयौ नक्कली कलेज

  •  
  • २०८० चैत्र १९, सोमबार ०६:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिका, शिक्षा र अवसरको खोजीमा विदेशीएका विधार्थीहरुका लागि क्यानडा निकै डरलाग्दो गन्तव्यमा परिणत भएको छ । एकातिर बढ्दो विधार्थी अर्कोतर्फ नक्कली कलेजहरुको विगविगीले हजारौं विधार्थी समस्यामा परेका छन । अन्तर्राष्ट्रिय विधार्थीहरुका लागि जेजति परामर्सदाता कम्पनिहरुले सामान्य प्रक्रियामा आफ्नै कलेजहरु दर्ता गरेर सन्चालयनमा ल्याएको पाईन्छ । त्यस्ता कलेजहरुले विधार्थीलाई अनलाईन कक्षा भन्दै पढाउँछन तर तिनका एउटै कोठाबाट सन्चालन गरी रहेका हुन्छन । सयौ कलेजका एउटा कोठाबाट सन्चालनमा रहेको पाईन्छ । कन्सल्टेन्सीको आफनै कलेजहरु हुने र उनिहरुले आवश्यक कागजातहरु आफ्नै मनोमानीमा बनाएर विधार्थीहरु क्यानडा पुगे पनि उनिहरुको न कलेजहरु छन नत शैक्षिक प्रमाणपत्रको महत्व छ । त्यस्ता कलेजबाट लिएको शैक्षिक प्रमाणपत्रहरुका आधारमा कुनै पनि जागिर पाउनसमेत समस्या पर्ने गरेको छ ।
    पछिल्लो क्यानडाको समस्या पहिचान गरी सरकारले विधार्थी भिषामा कटौति गरेर कडाई शुरु गरेको छ । सयौ नक्कली र पुर्वाधार नपुगी खोलिएका कलेजका कारण विधार्थीहरु लाखौ डलर खर्चेर जाँदा पनि ठगिएको गुनासोका आधारमा क्यानडा यतिखेर गुणस्तरहिन शैक्षिक प्रमाणपत्र बनाउने कारखाना जस्तो हुँदै गएको छ । धेरै जसो भारतीय, फिलीपिनो एजेण्टहरुले नक्कली कलेज खोल्ने र नेपाली कन्सल्टन्सीहरुले पनि उनिहरुले नेपालबाट विधार्थी ल्याउने प्रक्रियामा सायै नेपाली ठगिएका छन । विगत ३ बर्षका तथ्यांक केलाउँला नेपालबाट आउने विधार्थीको सख्या तीन गुनाले बृद्धि भएको छ । विविसिले तयार पारेको अनुसन्धनात्मक रिपोटका अनुसार यहि अवस्थामा क्यानडाको शैक्षिक स्तर निकै खस्किनेछ । विविसिले तयार पारेको यो समाचारको लिंकमा गएर सुन्न सक्नुहुनेछ ।

    क्यानडा पढ्न गएका विद्यार्थीको सपना कसरी चकनाचुर हुन्छ

    https://www.bbc.com/nepali/articles/c13d2j8eme4o

     

    Post Views: 183
    प्रकाशित मिति: २०८० चैत्र १९, सोमबार ०६:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क
    अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क

    • २. अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने

    • ३. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • ४. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ५. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    चर्चित
    • १. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • २. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ३. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.