• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनएद्धारा ५१ जना मानार्थ सदस्य मनोनयन

  •  
  • २०८० चैत्र १९, सोमबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघले बिभिन्न देशबाट ५१ जना मानार्थ सदस्यहरुको मनोनयन गरेको छ । संघका अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा आइतवार बसेको ९६ औं केन्द्रीय समितिको बैठकले संघका पूर्व सदस्यहरु तथा पदाधिकारीहरुलाई समेटेर मानार्थ परिषद गठन गरेको जनाएको छ । संघको विद्यानले ५१ जना सदस्य रहेको मानार्थ परिषद गठन हुने व्यवस्था गरेको छ ।

    सो परिषदमा बेलायतबाट पुनम गुरुङ, अर्कराज तिमल्सिना र सुरज मास्के, अमेरिकाबाट होम गौतम, विष्णुमान प्रधान, महेश खड्का, विष्णु रानामगर, डा हरी दाहाल र क्यनडाबाट तुलसी सापकोटा लगायत रहेका छन । मनोनयनमा ओसियानाबाट ९ जना, मिडिल इष्टबाट ८ जना, यूरोपबाट २० जना, अमेरिकाबाट ५ जना, एसियाबाट ५ जना, र क्यनाडाबाट १ जना परेका छन ।

    Post Views: 197
    प्रकाशित मिति: २०८० चैत्र १९, सोमबार ०८:४८
    Advertisement
    संबन्धित शिर्षकहरु
    एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    Advertisement
    ताजा अपडेट
    • १. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ३. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.