• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेलायतमा ५ मेमा गायिका आनी छोइङको कन्सर्ट हुने

  •  
  • २०८० चैत्र २०, मंगलवार ०७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालमा मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट आयोजना हुने भएको छ।

    लण्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत् मानव सेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको जानकारी गराइएको छ।

    १५ सय दर्शक क्षमता रहेको बेलायतको एउटा प्रसिद्ध क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको आयोजकले बताएका छन्। कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्नेछ।

    मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले आनीसँगै उनको ७ जना सम्मिलित वाद्यवादकहरूको टिम पनि नेपालबाट आउने बताए।

    उनले नेपालमा  दुःखी, गरिब असहायहरूको सेवाका लागि र जोखिममा रहेका मानवहरूको उद्धारका लागि गर्न लागिएको पनि प्रष्ट पारेका थिए।

    मानवसेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले विज्ञप्ति जारी गर्दै कन्सर्टबारे अवगत गराएका थिए।

     

    Post Views: 165
    प्रकाशित मिति: २०८० चैत्र २०, मंगलवार ०७:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    Advertisement
    ताजा अपडेट
    • १. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • २. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ३. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ४. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ५. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.