• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी कँग्रेसमा उम्मेदवार बनेका भण्डारीलाई सहयोगको आवश्यकता

  •  
  • २०८१ बैशाख ५, बुधबार ०५:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी कंग्रेसका लागि उम्म्ेदवार बनेका नेपाली मुलका ह्यारी भण्डारीको चुनावी अभियानले निर्वाचनका लागि व्यापक सहयोग जुटाउने अभियानमा केहि आर्थिक सहयोग आवश्यक रहेको जानएको छ । ्हयारी भण्डारीको चुनावी अभियानलाई तत्काल २ लाख ९७ हजार डलरको आवश्यकता रहेको अभियानमा म्यानेजरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    गत आईतवार मेरिल्याण्डमा भएको केहि व्यक्तित्वहरुको भेलाले ६५ हजार डलरको प्रतिवद्धता दिएर अभियानलाई थप सशक्त वनाएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ
    अभियानद्धारा जारी विज्ञप्तिमा भनिएको छ हामीले हातेमालो गरेर तत्काललाई थप देखिने र सुनिने अभियान तथा भावी पिढीलाई समेत एउटा गर्विलो ईतिहास निर्माण गरेर अमेरिकामा नेपाली अमेरिकीको उपस्थितिको मजवुत आधारशीला निर्माण गर्नुपर्ने यस महाअभियानमा साथ दिनुहुन अनुरोध गर्दछौं । संभवत नेपाली अमेरिकनलाई देखिने र सुनिने यस्तै प्रकृतिको अभियान हाम्रो जीवन कालमा अवसरको रुपमा नआउन पनि सक्छ । छ जना उमेदवारहरुको वीचमा भईरहेको कडा प्रतिस्पर्धामा खरो रुपमा उत्रिन तथा लाखौ मतदाताहरुको वीचमा हाम्रो योजना पुरयाउन मतदातालाई हाम्रो पक्षमा आकृष्ठ गर्न घर घरमा पठाईने मेलर मार्फत हामीहरुको विगतको सफलता र भविष्यको कार्ययोजना शिक्षा,स्वास्थ्य, आप्रवासन ,विश्वमा भईरहेको द्धन्द्ध लगायतका अनेकन मुद्दाका विषयमा आफ्नो इजेण्डासहित पठाउनुपर्ने सामाग्रीको लागि थप रकमको जरुरत परेको जानईएको छ ।

    पहिलो नेपाली अमेरिकन भण्डारी यस पटक अमेरिकामा ईतिहास रच्ने चरणमा छन त्यसैले पनि नेपाली सुमदायले सकेसम्म धेरै सहयोग गर्नु पर्दछ । उनि निर्वाचीत हुँदा हिजोका दिनमा र अब पनि सबैभन्दा पहिले नेपालीको पहिचान स्थापित गर्न नै भुमिका खेल्ने विश्वास छ । त्यसैले जसले जति सकिन्छ सहयोग गरौ यो पहिलो अबसर हो सदुपयोग गरौ ।

    Post Views: 178
    प्रकाशित मिति: २०८१ बैशाख ५, बुधबार ०५:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    • २. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ५. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.