• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी विदेशमन्त्रिमा मार्को रुबियो

  •  
  • २०८१ माघ ८, मंगलवार ०६:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति डोनाल्ड ट्रम्पका परराष्ट्रमन्त्रीमा मार्को रुबियोको नाम सिनेटबाट सर्वसम्मतिले अनुमोदन भएको छ । सिनेटले सोमबार मार्को रुबियोलाई ट्रम्पको विदेशमन्त्रीमा नियुक्तीका लागि अनुमोदन गरेको हो ।

    सन् २०११ देखि फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले परराष्ट्र नीति सम्बन्धी चासो राख्दै आएका छन् । उनले चीन, इरान, भेनेजुएला, र क्युबाबारे कडा दृष्टिकोण लिएका छन्। उनी सुरुमा परराष्ट्र नीतिमा केही रिपब्लिकनहरूको विपक्षमा थिए, तर पछि युक्रेनमा रुसको युद्धलाई स्थिरताको अवस्थामा पुगेको र यसको समाधान आवश्यक भएको टिप्पणी गरेर ट्रम्पसँग मिल्दोजुल्दो धारणा व्यक्त गरेका थिए । २०१९ मा रुबियोले भेनेजुएलामा निकोलस मदुरोको सत्तालाई हटाउन ट्रम्पलाई कडा प्रतिबन्ध नीतिमा सहमत गराएका थिए।

    विदेशमन्त्रि कस्ता हुन र उनको पहिलेदेखि को विदेश नीति कस्तो थियो भन्नेमा पनि अबको अमेरिकी विदेश नीति निर्भर हुनेछ । उनि ट्रम्को स्वाभव सुहाउदो कट्र मानन्छि ।

    Post Views: 165
    प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार ०६:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    Advertisement
    ताजा अपडेट
    • १. वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक

    • २. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • ३. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ४. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ५. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.