• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशविरुद्ध आदेश दिने न्यायधिहरुमाथी महाभियोग लगाउने तयारी

  •  
  • २०८१ फाल्गुन ३, शनिबार ०६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    केहि रिपब्लिकन सांसदहरू ट्रम्प प्रशासनका निर्णयहरू अवरुद्ध गर्ने संघीय न्यायाधीशहरूविरुद्ध महाभियोग प्रस्ताव गर्ने तयारीमा छन् । यसमा विशेष गरी सरकारी दक्षता विभागसम्बन्धी निर्णयहरूमा रोक लगाउने न्यायाधीशहरू लक्षित रहेको बताइएको छ । यो कदम प्रविधि अर्बपति एलन मस्क द्वारा उठाइएको “न्यायिक महाभियोगको लहर“ को आह्वानसँग मेल खान्छ ।
    रिपव्लिकन सांसदहरुद्धारा तयार पारिएको महाभियोग प्रस्तावमा रिप. इली क्रेन जसले न्यायाधीश पउल एङ्गेलमेयरविरुद्ध महाभियोग प्रस्तावको मस्यौदा तयार गरिरहेको द गार्जियनले उल्ल््ेख गरेको छ । एङ्गेलमेयरले गत हप्ता मस्क अधिकारीहरूलाई भुक्तानी प्रणालीमा पहुँच अस्थायी रूपमा प्रतिबन्ध लगाउने आदेश दिएका थिए ।
    त्यसैगरी रिप. एन्ड्रयू क्लाइड जसले रोड आइल्यान्ड जिल्ला न्यायाधीश जोन म्याककोनेल जूनियर विरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । म्याककोनेलले ट्रम्प प्रशासनद्वारा गरिएको संघीय कोष रोक्ने निर्णयलाई अवरुद्ध गरेका थिए । यस प्रस्तावले अमेरिकी न्यायिक स्वतन्त्रता र कार्यकारी शक्ति बीचको तनावलाई अझ बढाउने संकेत गरेको भन्दै चिन्ता शुरु भएको छ ।

     

    Post Views: 195
    प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार ०६:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने
    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
    बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन
    Advertisement
    ताजा अपडेट
    • १. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    • २. अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    • ३. बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथ दर्शन

    • ४. अमेरिका ईरान- युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !

    • ५. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ४. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.