• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

२०२३ पछि तल्लोबाटोबाट अमेरिका छिरेका ९ लाख ट्रम्पको दोश्रो डिर्पोटको सुचिमा !

  •  
  • २०८१ फाल्गुन ६, मंगलवार ०७:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    ट्रम्प प्रशासनको नीति अनुसार गत दुई वर्षमा अमेरिका छिरेका ९ लाख ३६ हजार ५०० भन्दा बढी मानिसहरू डिर्पोटेसनको दोश्रो लिष्टमा रहेको खुलेको छ । यदि उनीहरूले आफ्नो स्थिति समायोजन नगरेमा, जुनसुकै बेला कानुनी रूपमा अवैध हुने उल्लेख रहेको द गार्जियनले समाचार छापेको छ । ट्रम्प प्रशासनले दिएको चेतावनीपछि अमेरिकामा रहेका ९ लाख मानिसहरु पनि त्रासमा रहेका छन ।

    तल्लो बाटो हुँदै दुईबर्षको बीचमा अमेरिका खासगरी सन २०२३ जनबरीपछि अमेरिका प्रवेश गरेकाहरु ट्रम्प प्रशासनको सुचिमा रहेको बताइन्छ । पहिलो तार्गेटमा रहेका झण्डै लाख अबैध आप्रवासी जो विविध अपराधिक गतिविधि वा अन्य कानुनी झमेलामा परेकाहरु पक्राउ गर्दै डिर्पोट गर्दै छ तर ट्रम्प प्रशासनले चाहे जस्तो सफलता पाउन सकेको छैन भन्दै व्यापक मात्रामा आप्रवासन न्यायधिषसम्म निस्कासन गरिरहेको छ । राष्ट्रपति ट्रम्प भने गिरफ्तारी दरसँग असन्तुष्ट देखिएका छन् र एजेन्सीलाई थप कारबाही गर्न दवाव दिइरहेका छन् । वाशिंगटन पोस्टका अनुसार, जनवरी २५ मा प्रति दिन ७५ पक्राउ गर्नुपर्ने लक्ष्य तोकिएको छ—जुन प्रति दिन १,८७५ गिरफ्तारी हुन आउँछ । यसको परिणामस्वरूप, कुनै आपराधिक रेकर्ड नभएका आप्रवासीहरूको व्यापक गिरफ्तारी बढ्ने सम्भावना रहेको छ ।

    ट्रम्प प्रशासनले २१ सय सक्रिय सैनिकहरूलाई सीमामा खटाएको छ । नयाँ रक्षा सचिवले सीमाको भ्रमण गरेपछि सैन्य निर्वासन उडानहरू जारी छन् । पहिलो पक्राउ परेका आप्रवासीहरू ग्वान्टानामोमा पठाइएका छन । दुई सैन्य विमानमार्फत भेनिजुएलाको संगठित अपराध समूहसँग सम्बन्धित करिब दुई दर्जन आप्रवासीहरूलाई क्युबाको ग्वान्टानामो बेस्थित हिरासत केन्द्रमा पठाइएको छ ।

    Post Views: 168
    प्रकाशित मिति: २०८१ फाल्गुन ६, मंगलवार ०७:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.