• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी भिषा नीतिमा परिवर्तन, एक हप्तामै भिषा पाउने संख्यामा गिरावट !

  •  
  • २०८१ फाल्गुन ८, बिहीबार ०३:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुरु गरेको नयाँ भिषा नीतिमा विविध परिवर्तनहरुको असर देखा पर्न थालेका छन । बाईडन प्रशासनले लिएको नीतिमा व्यापक परिवर्तन र कडाई पनि गरिएका छन । जस अन्र्तगत यस अघि भएका मुख्यगरी भिषा नविकरण, एच टु भिषामा पनि यस अघि दिइएको सुविधा कटाएर नयाँ व्यवस्था गरिएको छ । यसको साथै ट्रम्प प्रशासनले मात्र नभएर रिपव्लिकन सरकार आउँदा स्वभावत परिवर्तन गर्ने नियमबाहेक विश्वभरका कन्सुलर सेवामा आप्रवासनप्रति अनुदार कर्मचारी खटाउने पुरानै प्रचलन हो । यसो हुँदा भिषा कडाईमा फेब्रुअरी ८ बाट शुरु भएको भिषा कडाईको संकेत स्वरुप त्यस अघि दिनमा भिषा जारी हुने संख्यामा ४० प्रतिशतले गिरावट आएको बताइएको छ ।

    यसबाट विधार्थी वा अन्य कुनै महत्वपुर्ण कामका लागि अमेरिका आउन चाहनेहरुका लागि यो निकै दुखद हो । यसअघि नै अन्तवार्ता भएकाहरुको पासपोर्ट कलेक्सन गर्न मात्रै खुल्ला थियो बाँकी सबै बन्द भएको थियो । बिस्तृतमा दुतावासले कडाईको कुनै कारण नखुलाईकन पनि आन्तरिक रुपमा कडाई हुने गरेको बताईन्छ । दुतावास र विदेश मन्त्रालयको सुचना र अमेरिकी राष्ट्रपतिका पछिल्ला गतिविधि वा भनाईले स्पष्ट बुझ्न सकिन्छ कि अबको अमेरिकी भिषा पाउने सख्यामा आधा घट्न सक्नेछ ।
    अमेरिकाको भिजिटर लगायत कुनै पनि गैर आप्रवासी श्रेणीको भिसा सकिएको ४८ महिनाभित्र विना अन्तरवार्ता सोही श्रेणीको भिसा नविकरण गर्ने सुविधा ट्रम्प प्रशासनले खारेज गर्दै १२ महिनामा झारेको छ । बाइडेन प्रशासनले लागु गरेको यो नियम अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि यो सुविधा खारेज गरेको हो । अब यो सुविधा खारेज गरेर भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र सोही श्रेणीको गैर आप्रवासी भिसा दूतावासमा अन्तरवार्ता दिन नगई ड्रपबक्स सुविधाबाट प्रदान गर्न सकिनेछ व्यवस्था गरिएको हो

    Post Views: 163
    प्रकाशित मिति: २०८१ फाल्गुन ८, बिहीबार ०३:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • २. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ३. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ४. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ५. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.