• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा ३ सय अन्तराष्ट्र्रिय विधार्थीको भिषा रद्द !

  •  
  • २०८१ चैत्र २१, बिहीबार ०५:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी विदेशमन्त्रि मार्को रुबियोले अमेरिकी नीति विपरित राजनीतिक दृष्टिकोण व्यक्त गर्ने आन्दोलनमा सहभागी हुने ३०० भन्दा बढी आप्रवासी विधार्थीको भिसा रद्द गरेको जानकारी दिएका छन । रुबियोले भने कि रद्द गरिएका भिसाहरु विद्यार्थीहरूको मात्रै नभएर भिजिटिड भिसा भएकाहरुको रद्द गरिएका छन् । उनिहरुको भिषा आपराधिक गतिविधि र अमेरिकी नीति विपरित गतिविध गरेको कारण रद्द गरिएका छन् ।

    विदेशमन्त्रि रुबिया दिएको जानकारी अनुसार टफ्ट्स विश्वविद्यालयकी विद्यार्थी रमेसा ओजटर्कलाई हमासको सहयोगी भएको आधारमा गिरफ्तार गरिएको थियो र उहाँको क्रियाकलाप विश्वविद्यालयसँग इजरायलको सम्बन्ध तोड्नको लागि लेखेको एक आर्टिकलका कारण थियो । यस्ता विधार्थी धरपकडका घटनाले अमेरिकामा विद्यार्थी भिसा भएका व्यक्तिहरूका लागि कस्तो प्रकारको अभिव्यक्ति स्वतन्त्रता अधिकार रहेको भन्ने सवाल उठाएको छ । रुबियोले संकेत गरे कि अमेरिकी विद्यार्थी भिसामा रहेका आप्रवासीहरूका लागि सीमित अभिव्यक्ति स्वतन्त्रता अधिकारहरू रहेका छन् जुन अमेरिकी नीति विपरित हुनु हुँदैन । पछिल्ला दिनहरुमा सयौ विधार्थीहरुलाई भिषाको समय थप नभएका कारण पर्किनु परेको बताइएको छ । विगतमा आन्दोलनमा सहभागी भएको समाजिक सन्जाल जाँच गर्दै पक्राउ तथा डिर्पोट गरिएको बताइएको छ । कति विधार्थीको भिषाको अविधि थपिएको छैन त्यो भने कुनै रकर्डमा उल्लेख छैन ।

    Post Views: 210
    प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार ०५:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.