• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका नेपाली डाक्टरहरु नर्थ क्यारोलिनामा

  •  
  • २०८१ मंसिर २२, शनिबार १०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा विभिन्न राज्यमा छरिएर कार्यरत मेडिकल डाक्टर तथा स्वास्थ्य क्षेत्रमा कार्यरत प्रोफसनलहरु नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा जम्मा भएका छन । शनिबार र आईतबार दुई दिने कार्यशालामा सहभागी हुन अमेरिका भरीबाट करिब एक सय जना स्वास्थ्य क्षेत्रमा कार्यरत प्रोफसनलहरु सहभागी हुने आयोजक संस्था हेल्थ फाउण्डेसन नेपालका अध्यक्ष डा श्रीधर पौडेलले खबरमालालाई जानकारी दिए ।

    हेल्थ फाउण्डेसन नेपालको १२ औ बार्षिक कन्फ्रेन्स शनिबार र आईतबार दुई दिने कार्यशाला गोष्ठी, फण्ड रेजिड, विशेषज्ञ छलफल, सांस्कृतिक कार्यक्रमहरु रहेका छन । अमेरिका र नेपालमा दर्ता भएर नेपालमा रहेका बा आमाको हसिलो मुहार बनाउने अभियानका लागि बृहत छलफल तथा फण्ड रेजिंग गरिने छ । स्माईल बा आमा कार्यक्रमको आयोजना गर्दै संस्थाले नेपालको चितवन र दांड जिल्लामा कार्यक्रम गर्दै आएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा पहिलो दिन उद्घाटन सत्र, घरेलु हिंसा, मानसिक रोगका बारेमा प्रस्तुति तथा छलफलहरु र दोश्रो दिन योगा, वाकथन र बिजनेस सत्रहरु सन्चालन हुनेछ । कार्यक्रम अबधिमा अमेरिकाको विश्व प्रसिद्ध विश्वविधालयका अमेरिकी प्राध्यपक तथा डाक्टहरुद्धारा कार्यपत्र प्रस्तुति एवं छलफल कार्यक्रम पनि रहने छ ।

    नेपालबाट अमेरिका आएका स्वास्थ्य क्षेत्रमा कार्यरत प्रोफसनलहरुको प्रयासमा स्थापित संस्था सन् २०१२ दर्ता गरी नेपालको ग्रामिण क्षेत्र जहाँ स्वास्थ्यको पहँुच बाहिर रहेका आम मानिसहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । स्माईल बा, स्माईल आमा कार्यक्रम सन्चालन गरेर नेपालमा आफ्ना सन्तानको आभावमा एक्लो महसुश गरेका बा आमाहरुलाई एक्लोपनबाट जोगाउन र एक्लो हुँदा देखिने अनेक स्वास्थ्य समस्याहरुको पहिचान गर्दै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको डा पौडेलले बताउनु भयो ।

    Post Views: 185
    प्रकाशित मिति: २०८१ मंसिर २२, शनिबार १०:२२
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ५. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.