• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेक्सिकोबाट अबैध अमेरिका पुगेका ७ जना नेपाली डिर्पोट, चार बर्षमा १ सय १४ नेपाली डिपोर्ट

  •  
  • २०८१ मंसिर २२, शनिबार ११:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मेक्सिको सिमाबाट अवैधरुपमा अमेरिका छिरेका ७ नेपाली डिपोर्ट भएर नेपाल पुगेका छन । पैदलमार्ग हुँदै अमेरिका पुगेका उनीहरुलाई चार्टर्ड फ्लाइटमार्फत अमेरिकी सरकारको होमल्याण्ड सेक्यूरिटीले नेपाल फिर्ता पठाएको हो । नेपाल प्रहरीका अनुसार अमेरिकामा डिपोर्ट भई नेपाल फर्किनेहरुमा अमित डिसी, चन्द्र अग्री,जनार्दन रिजाल,सञ्जय भण्डारी,कमल बिक,अमृत पौडेल, रुपसिंह बिसी छन् ।

    ६ महिनाअगाडि अमेरिका पुगेका उनीहरु त्यहाँको प्रहरीले पक्राउ गरी शरणार्थी क्याम्पमा बस्दै आएका थिए । अमेरिकाले शरणार्थी नियम परिवर्तन गरेपछि उनीहरुलाई नेपाल फ़र्काइएको हो । होमल्याण्ड डिपार्टमेन्टले गैरकानुनीरुपमा शरणार्थी क्याम्पमा बस्दै आएका अन्य हजारौँ नेपालीलाई पनि फर्काउने तयारी गरेको बताइएको छ । त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै उनीहरुलाई अध्यागमनले मानव बेचबिखन ब्यूरोको जिम्मा लगाएको छ ।

    विगत चार बर्षमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सख्या बर्षेनी बढी रहेको तथ्यांक रहेको छ । सन् २०२४ मा ४६ जना, २०२३ मा २२ जना, २०२२ मा २८ जना, २०२१ मा २३ जना नेपालीहरुलाई चार्टड विमानमार्फत अमेरिकाबाट देशनिकाला गरिएको उल्लेख छ ।

     

    Post Views: 169
    प्रकाशित मिति: २०८१ मंसिर २२, शनिबार ११:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.