April 30, 2025, Wednesday
२०८२ बैशाख १८
अबैध आप्रवासी पक्राउ गर्न मद्दत नगर्नेमाथी कारबाही गर्ने नीतिमा राष्ट्रपति ट्रम्पद्धारा हस्ताक्षर

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सय दिन पुगेको दिनमा कठोर आप्रवास नीतिमा हस्ताक्षर गरेका छन् । सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनको कठोर आप्रवास नीतिको विरोध गर्ने अमेरिकी सहरहरूविरुद्ध कारबाही गर्ने घोषणा गरेका छन् । यदि कसैले अवैध आप्रवासीलाई कारबाही गर्ने सरकारी प्रयासलाई सहयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने भएको हो । यो आदेशले…