Newyork Time 12:59 am
November 6, 2024, Wednesday
२०८१ कार्तिक २१
अमेरिकामा आज राष्ट्रपति निर्वाचनः ११ गर्भनर, ३४ सिनेटर र ४ सय ३५ सांसदको निर्वाचन

यस पटक मानौ अमेरिकामा राष्ट्रपतिको मात्रै निर्वाचन हुँदैछ । तर यसपाली हुने निर्वाचन संसदीय निर्वाचन पनि हो । यसको मतलव तल्लो सदनको पनि निर्वाचन हुँदैछ । अमेरिकामा माथिल्लो सदन सिनेट र तल्लो सदन कांग्रेस म्यान(संसदीय)को निर्वाचन हुँदैछ । स्थानीय तहमा राष्ट्रपतिको संगै तल्लो सदन र ३४ वटा सिनेटमा र ११ राज्यमा गर्भनरको पनि निर्वाचन हुँदैछ…