• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगलमा ३ बर्षमा ३० हजार नेपाली थपिए

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ५, मंगलवार २२:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सन् २०२२ सम्म २० हजार रहेको नेपालीको संख्या पोचुगलमा त्यसपछि ३ बर्षको बीचमा बढेर ५० हजार बढी पुगेको छ । पछिल्लो एक अध्ययनले पोर्चुगलमा आधिकारिक रूपमा बसोबास गर्ने नेपालीको संख्या ५८ हजार ५ सय ६ देखाएको हो । युरोपेली मुलुक पोर्चुगलमा आप्रवासीहरूको सङ्ख्या निरन्तर बढिरहेको बेला यो तथ्यांक सार्वजनिक भएको हो । आप्रवासन, एकीकरण र शरण एजेन्सी र नोभा विश्वविद्यालयले गरेको एक पछिल्लो अध्ययन अनुसार, पोर्चुगलमा हाल करिब १५ लाख ४३ हजार ६९७ जना विदेशी नागरिकहरूले आधिकारिक रूपमा बसोबास गरिरहेका छन् । यो तथ्यांकले पोर्चुगल आप्रवासीहरूका लागि प्रमुख गन्तव्य बन्दै गएको स्पष्ट पारेको छ । नेपाल सरकारले भने ५० हजार हुन सक्ने अनुमान गरेको पा्ेर्चुगलमा पछिल्ला बर्षहरुमा निकै बढी रहेको जनाएको छ । त्यो संख्यामा कागजात नभएका कति छन समावेस गरिएको छैन । पोचुर्गल पुग्नेहरु प्राय कागजात बनाएर अन्य यूरोपेली मुलुकमा जाने गरेको बताइएको छ ।

    द पोर्चुगल समाचारका अनुसार पोर्चुगलमा यो आप्रवासनको नयाँ लहर ५, ७ वर्षअघि सुरु भएको मानिएको छ । समुदायका अनुसार, पोर्चुगलमा भारतीय डायस्पोराको संख्या करिब २ लाख छ। पछिल्ला वर्षहरूमा बंगलादेश, भूटान जस्ता देशहरूबाट पनि आएका छन्, साथै दक्षिण एशियाका विभिन्न भागहरूबाट पनि आएका छन ।

    समुदायको तीव्र वृद्धिले गर्दा पछिल्लो जनगणनामा हिन्दू धर्मलाई राष्ट्रिय तथ्यांक संस्थानका फारमहरूमा स्वतन्त्र श्रेणीका रूपमा राखिएको छ र “अन्य धर्म” श्रेणीबाट हटाइएको छ। यही परिवर्तन बौद्ध धर्मका अनुयायीहरूसँग पनि भएको छ, जसले आज पोर्चुगाली समाजमा प्रमुख धर्महरूसँगै स्थान पाएका छन्।

    Post Views: 125
    प्रकाशित मिति: २०८२ कार्तिक ५, मंगलवार २२:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कलाकारलाई आयोजकले नोकरझै व्यहार गरेः गायिका एलिना चौहान
    साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको सानदार जित
    आतंकवादको समर्थन गरेको भन्दै बेलायती पत्रकार हाम्दीको अमेरिकी भिषा रद्द
    Advertisement
    ताजा अपडेट
    • १. कलाकारलाई आयोजकले नोकरझै व्यहार गरेः गायिका एलिना चौहान

    • २. साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको सानदार जित

    • ३. आतंकवादको समर्थन गरेको भन्दै बेलायती पत्रकार हाम्दीको अमेरिकी भिषा रद्द

    • ४. पोर्चुगलमा नागरिकता लिन अब १० बर्ष कुर्नुपर्ने कानुन

    • ५. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको पाँचदिने भ्रमणमा

    चर्चित
    • १. पोर्चुगलमा नागरिकता लिन अब १० बर्ष कुर्नुपर्ने कानुन

    • २. कलाकारलाई आयोजकले नोकरझै व्यहार गरेः गायिका एलिना चौहान

    • ३. साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको सानदार जित

    • ४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको पाँचदिने भ्रमणमा

    • ५. कोप-३० मा नेपालले नौ एजेन्डा प्रस्तुत गर्ने तयारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.