• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगलमा ३ बर्षमा ३० हजार नेपाली थपिए

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ५, मंगलवार २२:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सन् २०२२ सम्म २० हजार रहेको नेपालीको संख्या पोचुगलमा त्यसपछि ३ बर्षको बीचमा बढेर ५० हजार बढी पुगेको छ । पछिल्लो एक अध्ययनले पोर्चुगलमा आधिकारिक रूपमा बसोबास गर्ने नेपालीको संख्या ५८ हजार ५ सय ६ देखाएको हो । युरोपेली मुलुक पोर्चुगलमा आप्रवासीहरूको सङ्ख्या निरन्तर बढिरहेको बेला यो तथ्यांक सार्वजनिक भएको हो । आप्रवासन, एकीकरण र शरण एजेन्सी र नोभा विश्वविद्यालयले गरेको एक पछिल्लो अध्ययन अनुसार, पोर्चुगलमा हाल करिब १५ लाख ४३ हजार ६९७ जना विदेशी नागरिकहरूले आधिकारिक रूपमा बसोबास गरिरहेका छन् । यो तथ्यांकले पोर्चुगल आप्रवासीहरूका लागि प्रमुख गन्तव्य बन्दै गएको स्पष्ट पारेको छ । नेपाल सरकारले भने ५० हजार हुन सक्ने अनुमान गरेको पा्ेर्चुगलमा पछिल्ला बर्षहरुमा निकै बढी रहेको जनाएको छ । त्यो संख्यामा कागजात नभएका कति छन समावेस गरिएको छैन । पोचुर्गल पुग्नेहरु प्राय कागजात बनाएर अन्य यूरोपेली मुलुकमा जाने गरेको बताइएको छ ।

    द पोर्चुगल समाचारका अनुसार पोर्चुगलमा यो आप्रवासनको नयाँ लहर ५, ७ वर्षअघि सुरु भएको मानिएको छ । समुदायका अनुसार, पोर्चुगलमा भारतीय डायस्पोराको संख्या करिब २ लाख छ। पछिल्ला वर्षहरूमा बंगलादेश, भूटान जस्ता देशहरूबाट पनि आएका छन्, साथै दक्षिण एशियाका विभिन्न भागहरूबाट पनि आएका छन ।

    समुदायको तीव्र वृद्धिले गर्दा पछिल्लो जनगणनामा हिन्दू धर्मलाई राष्ट्रिय तथ्यांक संस्थानका फारमहरूमा स्वतन्त्र श्रेणीका रूपमा राखिएको छ र “अन्य धर्म” श्रेणीबाट हटाइएको छ। यही परिवर्तन बौद्ध धर्मका अनुयायीहरूसँग पनि भएको छ, जसले आज पोर्चुगाली समाजमा प्रमुख धर्महरूसँगै स्थान पाएका छन्।

    Post Views: 298
    प्रकाशित मिति: २०८२ कार्तिक ५, मंगलवार २२:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.