• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गैह्रकानुनी बसेका १६ नेपाली कामदार मलेसियाबाट डिपोर्ट

  •  
  • २०८१ माघ १५, मंगलवार १०:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका नेपालीहरूले मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेपछि सरकारले निष्काशन गरेको हो।

    अध्यागमन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई मालिन्दो एयरलाइन्स र बाटिका एयरको जहाजबाट नेपाल पठाएको स्रोतले बतायो। उनीहरू गत साता काठमाडौं आइपुगेका छन् ।

    स्रोतका अनुसार मलेसियाबाट निस्कासन हुनेहरुमा प्रकाश लिम्बु, डम्बर बहादुर बोहरा, रामदास केवत,सुरजदेव शाह तेली, रामबहादुर सुनुवार, राजेश शाह, अमित कुमार राम, गणेश परियार, मक्का लामा, दिपेन्द्र सुब्बा, भीम बहादुर तामाङ ,अर्बिन कुमार यादव, करणकुमार मोचि, प्रदीप चोखाल, राजनकुमार शाही, चित्रबहादुर खत्री रहेका छन्। उनीहरु मलेसिया पुगेपनि कम्पनी फेर्ने, प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि समेत काम गर्ने लगायतका अध्यागमन कानुन उल्लंघन गरेपछि नेपाल फर्काइदिएको हो।

    Post Views: 134
    प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार १०:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका ईरान- युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !
    द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ
    परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका ईरान- युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !

    • २. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    • ३. परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित !

    • ४. थाईल्याण्डले किन घटायो पर्यटकहरुको फ्रिभिषा अबधि ?

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ४. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.