• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपतिद्धय जेलस्की र ट्रम्प विवाद अमेरिकी कुटनीतिक ईतिहासमा कालो दिनः रिपव्लिकन नेता डन बेकन

  •  
  • २०८१ फाल्गुन १७, शनिबार ०५:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ठूलो स्वरमा गाली गरेको समाचारले विश्व समुदायको ध्यान खिचेको छ । सन्चार माध्यमसामु अमेरिकी राष्ट्रपति र विदेशी नेताबीच ओभल अफिसमा देखिएको र टेलिभिजनमा प्रशारण पहिलो विष्फोटक बाझाबाझ थियो ।
    त्यसपछि दुई देशबीच हुन लागेको महत्वपुर्ण मानिएको खनिज संझौता केहि समयलाई टरेको बताइएको छ ।
    ट्रम्प र भान्सले जेलेन्स्कीलाई रुससँगको युद्धमा अमेरिकी समर्थनको लागि आवश्यक लचिलो वा उनिहरुप्रति नरम नभएको भन्दै आलोचना गरेका छन् । उनीहरुले अमेरिकाको जुनसुकै शर्तमा शान्ति सम्झौता गर्न जेलेन्स्कीलाई पार्न खोजेका थिए । आवाज चर्को बन्दै गएपछि र आक्रोश बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीद्वारा भने अनुशार नगरिए युक्रेनलाई पूर्ण रूपमा त्याग्ने धम्की दिए पछि प्रत्यक्ष लार्यभ भईरहेको बैठक सकिएको भिडियोमा देखिन्छ । यतिखेर सो लाईभ भिडियो विश्वभर चर्चित भईरहेको छ । अमेरिका आएका बेला राष्ट्रपति ट्रम्पले राम्रो स्वागत गरेर प्रशंसा समेत गर्न भ्याए पनि मिडियाको सामु भईरहेको वार्ता एकाएक तातेको थियो ।

    विवादपछि प्रतिनिधि रिपब्लिकन पार्टीका नेब्रास्का डन बेकनले शुक्रबार राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवादास्पद बैठकलाई अमेरिकाको विदेश नीतिका लागि “खराब दिन“ को रूपमा वर्णन गरेका छन । युक्रेनलाई स्वतन्त्रता, स्वतन्त्र बजार, र कानूनी शासन चाहिन्छ । उसले पश्चिमी मुलुकहरूको हिस्सा बन्न चाहन्छ । रुसले हामीलाई र हाम्रो पश्चिमी मूल्यहरूलाई घृणा गर्छ । हामी स्वतन्त्रताको पक्षमा छौँ भनेर स्पष्ट हुनुपर्छ,“ बेकनले शुक्रबार द हिल लाई पठाएको सन्देशमा उल्लेख गरेका छन ।
    शुक्रबार वाशिङ्टन भ्रमणका क्रममा जेलेन्स्कीमाथि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले आक्रोश पोखेका थिए । उनीहरूले युक्रेनी नेतामाथि अमेरिका द्वारा प्रदान गरिएको अर्बौं डलरको सहायता प्रति कृतज्ञता नदेखाएको आरोप लगाएका छन । साथै, उनले रसियासँगको वार्तामा निकै कम दबाब राख्ने स्थिति भएको भन्दै आलोचना गरे ।
    बैठक सुरुवातमा सौहार्दपूर्ण देखिएको थियो, जसमा ट्रम्पले युक्रेनी सेनाको बहादुरीको प्रशंसा गरेका थिए । तर, जब किभका नेताले उपराष्ट्रपति वान्सलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कूटनीतिक सम्झौता गरेर तीन वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न सकिने तर्क अघि सारे, त्यसपछि वातावरण तनावपूर्ण बन्न पुग्यो ।
    युक्रेनी राष्ट्रपतिले रसियाले छिमेकी देशमाथि गरेको आक्रमण, युद्धबन्दी आदान–प्रदान गर्न पुटिनको अस्वीकार, र विगतका युद्धविराम प्रयासबाट पछि हटेको घटनाहरूलाई औंल्याएका थिए । यो घटनाबाट रसियन राष्ट्रपति पुटिनको जित भएको भन्दै कुटनीतिक बृतमा चर्चा भएका छन ।

    Post Views: 227
    प्रकाशित मिति: २०८१ फाल्गुन १७, शनिबार ०५:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.