• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा आप्रवासन र विधाथी भिषा कडाई

  •  
  • २०८१ फाल्गुन २४, शनिबार ११:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशमा अवैध आप्रवासनलाई कम गर्ने प्रयासहरूबीच, क्यानडाले आफ्ना आप्रवासन र भिसा नीति कडा बनाएको छ । जसले हजारौं भारतीयहरू, विशेष गरी विदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई असर सबै भन्दा बढी हानी पुर्याएको बताईन्छ । क्यानडाको नयाँ आप्रवासन र शरणार्थी सुरक्षा नियमहरू ३१ जनवरीदेखि लागू भएकोसँगै, धेरै विद्यार्थीहरूले अचानक अनुमति रद्द, भिसा आवेदनमा कडाई जाँच र प्रस्थान नियमहरूको कडाइ बढेको रिपोर्ट गरेका सार्वजनिक भएका छन । क्यानाडा आप्रवासन, शरणार्थी र नागरिकता विभागले यस वर्ष थप ७,००० अनुमति रद्द हुने प्रक्षेपण गरेको छ, जसले क्यानडामा अध्ययन गर्ने ४ लाख २७ हजार भारतीय विद्यार्थीहरूलाई असर गर्ने सम्भावना छ ।

    क्यानडाको कडा नीति भारतीय विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमति संख्या पनि घटाउँदैछ । “२०२३ को चौथो तिमाहीदेखि भारतीय विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमतिमा ४० प्रतिशतको गिरावट आएको बताइएको छ ।

    यसका अतिरिक्त, २०२५ का आवेदकहरूलाई नयाँ ४ लाख २०,६३५ (ग्यारेन्टीड इन्भेस्टमेन्ट सर्टिफिकेट) अनिवार्य गर्ने नयाँ नियम लागू भएको छ – जुन मध्यवर्गीय भारतीय परिवारहरूको लागि एक विशाल वित्तीय चुनौती हो । जसका कारण अब क्यानडा जान निकै महंगो हुने निश्चित छ ।

    Post Views: 225
    प्रकाशित मिति: २०८१ फाल्गुन २४, शनिबार ११:४२
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.