• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

यूएसएआईडीको कुनै पनि काम नरोक्न सरकारी कार्यक्षमता विभागलाई अदालतको आदेश

  •  
  • २०८१ चैत्र ६, बुधबार ०७:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी एक संघीय न्यायाधीशले एलन मस्क र उनका सरकारी कार्यक्षमता विभागलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई भत्काउने वा काममा बन्देज नगर्न वा कुनै पनि काममा संलग्न नहुन“ कडा आदेश दिएको छ । मक्सको प्रयासको लागि आलोचना गर्दै भनेका छन् कि यूएसएआईडी एजेन्सीलाई हटाउने प्रयासले सम्भवतः संविधानसंग बाझिने भन्दै उल्लङ्घन नगर्न भनेको छ । अदालतहरुले दिएको यो सबै भन्दा कडा आदेश हो ।

    मंगलबार अमेरिकी जिल्ला न्यायाधीश थियोडोर चुआंगको निर्णयले ट्रम्प प्रशासनलाई यूएसएआईडीको रकम कटौतीलाई प्रमाणीकरण गर्न निकै कानुनी झमेला हुने देखिन्छ । किनकी अदालतले तोकेरै त्यो विषयमा काम नगर्न एलन मक्सलाई आदेश दिएको छ । चुआंग, जो राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका न्यायधिष हुन । यूएसएआईडीका कर्मचारीलाई कर्मचारीहरूको लागि आधिकारिक कम्प्युटर प्रणालीमा पुनः पहुँचको आदेश दिन पनि भनेका छन्, जसमा प्रशासनिक बिदामा रहेका कर्मचारीहरू पनि समावेश छन् । न्यायाधीशले भने कि मस्क र डग भविष्यका कर्मचारी कटौतीहरू वा सम्झौताहरू रद्द गर्नमा कुनै पनि संलग्नता स्वीकार गर्न सकिंदैन भनेको छ । यो कडा आदेशले यूएसएआईडीको काम कारबाही र रकम रोक्नसक्ने छैन ।

    न्यायधिष चुआंगले ६८ पृष्ठको निर्णयमा भने कि मस्क र डजले संविधानको शक्तिहरूको पृथकीकरण उल्लङ्घन गरेका जस्तो देखिन्छ, जब उनीहरूले यूएसएआईडीलाई “प्रभावी रूपमा समाप्त“ गरिदिए र सहायता एजेन्सीलाई यसको आधारभूत, कानूनी रूपमा आवश्यक कार्यहरू गर्नसमेत असमर्थ बनाइदिएका छन ।
    न्यायाधीशको आदेशको अन्तिम प्रभाव अझै अस्पष्ट छ किनकि यो केवल मस्क र डजका कर्मचारीहरूलाई लक्षित गरिएको थियो, त्यसैले सम्भव छ कि अन्य ट्रम्प प्रशासनका अधिकारीहरूले डज सदस्यहरूले प्रारम्भिक रूपमा दिएको कुनै पनि आदेश पुनः जारी गर्न सक्दछन् । अहिले सचिव मार्को रुबियो यूएसएआईडीका प्रमुखको रूपमा कार्य गर्दै छन ।

    तर यो निर्णय डजद्वारा कागजी कार्यवाही बिना संघीय प्रशासनलाई काट्ने र पुनः संयोजन गर्ने प्रयासको हालको न्यायालयद्वारा गरिएको आलोचनाको रूपमा आउँछ, र यसले मस्कको सार्वजनिक अभियानलाई पनि उजागर गरेको छ । जसले संघीय न्यायाधीशहरूको महाभियोग र हटाउने प्रयास गरेको छ जसले उनको प्रयास र अन्य ट्रम्प प्रशासनका प्राथमिकताका विरुद्ध निर्णय दिएका छन् । एलन मस्क र उनका सरकारी कार्यक्षमता विभागलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई भत्काउने प्रयासको लागि आलोचना गरेका छन्, र भनेका छन् कि मस्कको एजेन्सीलाई हटाउने प्रयासले सम्भवतः संविधानलाई “धेरै तरिकामा“बाट उल्लङ्घन गरेको छ ।

    Post Views: 149
    प्रकाशित मिति: २०८१ चैत्र ६, बुधबार ०७:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.