• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाद्धारा ग्रीनकार्ड भएका ४ नेपाली भाषी भुटानी भारत हुँदै भुटान डिर्पोट !

  •  
  • २०८१ चैत्र १५, शुक्रबार ०८:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको पेंन्सिल्भेनियामा पक्राउ परेका २० जनामध्ये चार जना ग्रीनकार्ड भएका नेपाली भाषी भुटानीहरु अमेरिकी आप्रवासन र सीमा शुल्क प्रवर्तन आइसद्वारा पक्राउपछि डिर्पोट गरिएको समाचार छ । ती चार जना पुरुषहरू डिर्पोर्ट प्रक्रिया अनुसार हालै भारतको नयाँ दिल्लीमा अवतरण गरिसकेका र त्यहाँबाट भुटानस्थित पारो विमानस्थलमा लैजाने बताइएको छ । अमेरिकी सन्चारमाध्यमका अनुसार भुटानी समुदायका नेता तिलक निरौलालाई कोड गरिएको समाचारमा डिपोर्ट भएको पुष्टि गरिएको छ ।

    डिर्पोट अघि उनिहरुलाई परिवारसंग छोटो भेटको व्यवस्था गरिएको बताइएको डब्लुआईटिएफ डट ओआरजीले उल्ले गरेको छ । सो अनलाईनमा डिर्पोट भएका चार जना शरणार्थीहरू भुटानमा जन्मिएका थिए । आईसको रेकर्ड अनुसार, ल्होत्सम्पा समुदायको सदस्यहरूलाई १९८० र १९९० को दशकमा भुटानको सरकारद्वारा जातीय सफाया अभियानको भागको रूपमा देशबाट बाहिर निकालिएको थियो । भुटानको न्यूयोर्कमा कन्सुलेट भए पनि, उनले तीनवटा इमेल र पाँचवटा फोन कलहरूको कुनै जवाफ दिएका थिएनन । जसमा शरणार्थीहरूको भुटान पुग्दा कसरी व्यवहार गरिनेछ भन्ने प्रश्नहरूप्रति नेपाली भाषी भुटानी चिन्तित भएका छन । डिपोर्ट भएकाहरु विभिन्न अपराधिब गतिविधिमा संलग्न भएर सजाय काटी सकेका व्यक्ति भएको बताइएको छ ।

    पेंसिल्भेनियामा भुटानी शरणार्थीहरूको संख्या ७०,००० भन्दा बढी पुगेको छ, र तिनीहरूको एक ठूलो संख्यामध्ये पेंसिल्भेनियामा बसोबास गर्दैछन् । आइसका अनुसार, १२ जना भुटानी शरणार्थीहरू पक्राउ परेकोमा कम्तिमा ८ जनाले निर्वासन आदेश प्राप्त गरेको बताइएको छ । नेपाली भाषी भुटानी तथा स्थानीय अमेरिकी राजनीतिज्ञहरुले डिपोर्ट नगर्न र जस्तो सुकै कारबाही यहि अमेरिकी भुमिमा भोग्न परे तयार भन्दै विभिन्न भागहरु राखे पनि सफल भएनन । उनिहरु भुटानबाट लखेटिएपछि नेपालको झापामा बस्दै आएका थिए र त्यहि बाट अमेरिका आएका हुन ।

    Post Views: 203
    प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रबार ०८:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.