• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली मुलका विजय पौडेल क्यानडाको संघीय संसदको उम्मेदवार

  •  
  • २०८२ बैशाख ७, आईतवार ०४:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली मूलका विजय पौडेल क्यानडाको संघीय सांसदको उम्मेदवार बनेका छन् । अप्रिल २८ तारिखमा हुने निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी ओन्टारियो प्रान्तको हम्बर रिभर(ब्ल्याक क्रिक ३५०४१ इलेक्टोरल डिस्ट्रिक्ट क्षेत्रबाट संघीय सांसदका लागि कन्जरभटिभ पार्टीको तर्फबाट उम्मेदवार चुनिएका हुन् । १५ वर्षदेखि क्यानडामा रहँदै आएका बर्दियाका पौडेलले सन् २०२१ मा पनि उम्मेदवारी दिएका थिए ।

    क्यानडाको मूलधारको राजनीतिमा सक्रिय पौडेलले राजनीतिक यात्रालाई संघीय सदनतर्फ अगाडि बढाएका हुन् । उनी क्यानडा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन् । उनले नेपाली समुदायमा सगरमाथा पार्क स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । कोभिडको समयमा उनले पुर्‍याएको योगदानको कदरस्वरुप क्यानडाको प्रान्तीय सरकारले ुरेस्पोन्सिबल सीटिजन अवार्ड पनि दिएको थियो । उनले गत वर्ष संघीय सांसद कायल सिबैकका लागि क्यानाडियन हाउस अफ कमनसबाट नेपाल मामिला हेर्नको निमित्त विशेष दूत पदमा नियुक्ति पाएका थिए । उनलाई पील रिजनल पुलिसले कम्युनिटी अम्बासडरको रुपमा समेत गत वर्ष नियुक्त गरेको थियो ।

    उम्मेदवारी दर्तापछि पौडेलले नेपालीको सहयोग र सद्भाव प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । यस निर्वाचनमा आफ्नो उम्मेदवारीलाई तीन क्यानाडियन सांसदको समर्थन, नेपाली समुदाय र अन्य क्यानेडियन समुदायको पनि साथ रहेको उनले बताए । क्यानडाको हाउस अफ कमन्समा विभिन्न राज्यबाट निर्वाचित ३४३ जना सदस्य रहने व्यवस्था छ । क्यानडाको संविधानअनुसार संघीय सदन हाउस अफ कमन्सुले संघीय कानुन बनाउने र पारित गर्ने काम गर्छ ।

    Post Views: 230
    प्रकाशित मिति: २०८२ बैशाख ७, आईतवार ०४:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.