• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मे ७ पछि रियल आईडी नभएपनि यात्रा गर्न पाईने तर…..

  •  
  • २०८२ बैशाख २४, बुधबार ०४:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी गृह सुरक्षा विभागकी प्रमुख क्रिस्टी नोएमले ७ मेदेखि लागू हुने अपडेट गरिएको परिचय प्रणाली (रियल आईडि) नभए पनि यात्रा गर्न पाईने तर धेरै निगरानी र खानतलासीको सामाना गर्नुपर्ने बताएकी छिन । प्रमुख नोएकमका अनुसार प्रयोगमा आए पनि पनि रियल आईडि नभएकाहरुलाई उडानका क्रममा सुरक्षा निकायले धेरै खानतलासी र निगरानी गर्नेछ । नोएमले हालसम्म ८१% यात्रुहरूसँग रियल आईडी लिईसकेको बताईन । “तर मानिसहरूलाई उडान गर्न दिइनेछ,“ नोएमले थपिन् । “हामी यसलाई सकेसम्म सहज बनाउन सुनिश्चित गर्नेछौं ।“ उनले भनिन् कि चेकप्वाइन्टहरूले पासपोर्ट र परिचयपत्रहरूलाई पनि स्वीकार गर्नेछन् ।

    रियल आईडि भनेको राज्यद्वारा जारी गरिएको चालक अनुमतिपत्र वा परिचयपत्र हो, जुन गृह सुरक्षा विभागका अनुसार अझ सुरक्षित पहिचानको माध्यम हो । यो नयाँ परिचयपत्र केही संघीय भवनहरू तथा सुविधाहरूमा प्रवेशका लागि पनि आवश्यक हुनेछ । रियल आईडि नभएकाहरुले आफ्नो पासपोर्ट तथा सोसल सेक्यूरिटी कार्ड लिएर यात्रा गर्नु पर्नेछ ।

    हाल ९-११ आयोगले सिफारिस गरेको र २००५ मा कानुनमा हस्ताक्षर गरिएको प्रणालीको कार्यान्वयन बारम्बार ढिलाइ हुँदै आएको छ । सन् २०२२ मा यो प्रणालीलाई कोभिड–१९ का बाँकी प्रभावहरूलाई सम्बोधन गर्न पुनः स्थगित गरिएको थियो, तर (यातायात सुरक्षा प्रशासन) ले गत महिनाबाट यो प्रणाली अन्ततः ७ मेमा लागू गर्न निर्देशन दिएको हो । जसले “नक्कली परिचयपत्र बनाउन कठिन बनाउने, र अपराधी तथा आतङ्ककारीहरूलाई रोक्ने” लक्ष्य राखेको छ ।
    गृह सुरक्षा विभागले सुरुमा भनेको थियो कि ७ मेको समयसीमा पार भएपछि यात्रुहरूलाई नयाँ स्वीकृत वैकल्पिक परिचयपत्र बिना आन्तरिक हवाई यात्रा गर्न दिइने छैन, तर पनि यात्रा गर्न दिईने तर धेरै छानवीनको झण्झट लिनुपर्ने छ ।

    Post Views: 247
    प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार ०४:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.