• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बैंकबाट २० अर्ब हराएको भन्दै महालेखा र अख्तियारमा भारतीद्धारा उजुरी

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ ३०, बिहीबार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मुलुकमा बेथिति र चरम दुरुपयोगको विभिन्न नमुना घटनाहरु देखिने क्रममा नेपाल बैंक लिमिटेडबाट २० अर्ब हराएको भन्दै महालेखा र अख्तियार दुरुपयो अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने दुई अर्ब रुपैयाँको व्यावसायिक ऋण स्वीकृत गराउन भारतीय नागरिकलाई बिचौलियाका रूपमा प्रयोग गरेको भन्दै अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्धा दायर भएको बेला २० अर्ब हराएको भन्दै अर्को उजुरी परेको हो । यद्यपि बैंकबाट हराएको २० अर्ब ४० करोड १५ लाख बढी रकम खोजी गर्न माग गर्दै बैंकका शेयरधनी अंगराज भारतीले महालेखापरीक्षकको कार्यालयमा उजुरी गरेका हुन ।

    बैकबाट रकम हराएको भन्दै महालेखापरीक्षकको कार्यालयमा रकम खोजीका लागि उजुरी परेको हो । सोमबार मात्रै नेपाल बैंक लिमिटेडविरुद्ध ९ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर महालेखा परीक्षकको कार्यालयमा बैंकका अध्यक्ष विरुद्ध २० अर्ब ४० करोड हराएको भन्दै खोजबिनका लागि उजुरी परेको थियो । सो उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको समाचार श्रोतको दावी छ ।

    ‘बैंकबाट साना तथा मझौला उद्योग कर्जा शिर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको भन्दै हराएको रकम खोजी, दोषिलाई कारवाही गर्न माग गरिएको छ । अध्ययन गर्ने क्रममा नेपाल बैंकले उपलब्ध गराएका आर्थिक विवरणहरु अध्ययन गर्ने क्रममा बैंकले करीब २० अर्व ४० करोड १५ लाख कर्जा रकम गलत ऋणी देखाएर अपचलन गरेको देखियो’, उजुरीमा भनिएको छ ।

    उनै भारतीले दिएको उजुरीमा २०७५ जेठको तुलनामा असारमा पनि त्यसैगरी रु ९ अर्व ९६ करोड ९१ लाख गायव भएको उल्ल्ेख छ । दुई वटै आर्थिक बर्षमा हराएको रकम जोड्दा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको बताउँदै भारतीले उजुरी गरेका हुन् ।

    Post Views: 210
    प्रकाशित मिति: २०८२ जेष्ठ ३०, बिहीबार ०८:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
    अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    Advertisement
    ताजा अपडेट
    • १. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ४. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ५. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.