• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि ओली र स्पेनका प्रधानमन्त्रि सान्चेजबीच भेटवार्ता, नेपालमा दुतावास खोल्न आग्रह

  •  खबरमाला संवाददाता
  • २०८२ असार १६, सोमबार ०८:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच सेभियामा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । करिब आधा घण्टा चलेको छलफलमा पर्यटन, व्यापार, जलवायु परिवर्तन र कूटनीतिक सम्बन्ध विस्तारका विषयमा गहिरो कुराकानी भएको स्पेनका लागि नेपाली राजदुत शनिल नेपालले बताएका छन ।
    आइतबार बिहान म्याड्रिड आइपुगेका प्रधानमन्त्री ओली अत्याधुनिक उच्च गतिको रेलमार्ग प्रयोग गर्दै दिउँसो सेभिया पुगेका थिए । भेटमा नेपालका तर्फबाट स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल,राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए।

    भेटपछि कुरा गर्दै राजदूत नेपालले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले स्पेनमा नेपाली राजदूतावास स्थापना भइसकेको उल्लेख गर्दै नेपालमा पनि दूतावास खोल्न स्पेनी समकक्षीसँग अनुरोध गर्नुभयो ।’ प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’बारे जानकारी गराउँदै जलवायु परिवर्तनको विषयमा नेपालको नेतृत्व र पहललाई प्रस्ट पारेका थिए । उक्त प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री सान्चेजले ‘नेपालको आवाजलाई साथ दिन तयार छौं’ भन्ने आश्वासन दिएका थिए।

    भेटमा सान्चेजले आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको जनाएपछि प्रधानमन्त्री ओलीले उनलाई निमन्त्रणा दिएका थिए । ‘स्पेनबाट नेपाल जाने स्पेनी पर्यटकको संख्या हरेक वर्ष बढिरहेको छ, र त्यो संख्या अझै बढ्नेमा आशावादी छु,’ प्रधानमन्त्री सान्चेजले बताएको राजदूत नेपालले जानकारी दिए।

    Post Views: 394
    प्रकाशित मिति: २०८२ असार १६, सोमबार ०८:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.