• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कम्बोडियाले गर्‍यो ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २५, शनिबार ०७:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको घोषणा गरेका छन् ।

    फेसबुक पोस्टमार्फत जारी पत्रमा मानेटले ट्रम्पको असाधारण कूटनीतिको प्रशंसा गर्दै उनको हस्तक्षेपले कम्बोडिया र थाइल्यान्डबीचको सीमा विवाद शान्त भएको बताए ।

    जुलाई २६ मा ट्रम्पको फोन वार्तापछि जुलाई २८ मा मलेसियामा युद्धविराम भएको थियो । पाँच दिनको उक्त द्वन्द्वमा ४३ जनाको मृत्यु भएको थियो । तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका थिए ।

    पाकिस्तान र इजरायलका प्रधानमन्त्रीले यसअघि नै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेका छन् ।

    कम्बोडियाले अमेरिकाले आयात शुल्क ४९ प्रतिशतबाट घटाएर १९ प्रतिशत बनाएकोमा पनि ट्रम्पप्रति आभार व्यक्त गरेको छ । रोयटर्स

    Post Views: 170
    प्रकाशित मिति: २०८२ श्रावण २५, शनिबार ०७:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    राहदानी छपाई प्रकरणमा परराष्ट्र मन्त्रालयकै ९ कर्मचारीबिरुद्ध अख्तियारद्धारा मुद्दा दायर
    लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी छपाई प्रकरणमा परराष्ट्र मन्त्रालयकै ९ कर्मचारीबिरुद्ध अख्तियारद्धारा मुद्दा दायर

    • २. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ३. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • ४. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ५. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ४. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • ५. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.