• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौता ! जुन १९ मा स्वीट्जरल्यान्डमा हस्ताक्षर हुने

  •  खबरमाला संवाददाता
  • २०८३ असार १, सोमबार ०७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौता गरेका छन्। वार्तामा मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गरी दुई देशबिच युद्ध अन्त्यको सहमति भएको घोषणा गरेका हुन्।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग सम्झौता भएको घोषणा गरेका छन्। इरानका उपविदेशमन्त्रीले पनि यसको पुष्टि गरेका छन्।  बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी यस अवसरको सदुपयोग गर्दै अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग काम गर्ने उल्लेख गरेका छन्। ई४ समूहले भनेको छ, ‘हामी संयुक्त राज्य अमेरिका, इरान, पाकिस्तान, कतार र संलग्न सबै पक्षलाई यस कूटनीतिक सफलताका लागि बधाई दिन्छौँ।’

    अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको बताएका छन् । यस सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोह आगामी जुन १९ तारिख शुक्रबार स्विट्जरल्यान्डमा आयोजना हुने बताइएको छ ।

    Post Views: 14
    प्रकाशित मिति: २०८३ असार १, सोमबार ०७:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम
    ट्रम्पको घोषणा: “इरानसँगको सम्झौता अब पूरा भयो” जुन १९ मा स्विट्जरल्याण्डमा हस्ताक्षर हुने
    एन्जल भण्डारीको नेतृत्वमा अमेरिकी टोली विश्व विजेता
    Advertisement
    ताजा अपडेट
    • १. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • २. अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौता ! जुन १९ मा स्वीट्जरल्यान्डमा हस्ताक्षर हुने

    • ३. ट्रम्पको घोषणा: “इरानसँगको सम्झौता अब पूरा भयो” जुन १९ मा स्विट्जरल्याण्डमा हस्ताक्षर हुने

    • ४. एन्जल भण्डारीको नेतृत्वमा अमेरिकी टोली विश्व विजेता

    • ५. अमेरिकाको न्यूजर्सीमा “नेपाल डे” कार्यक्रम सम्पन्न

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.