• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कर्णालीमा ब्लड बैक बनाउन अमेरिकाका नेपाली डाक्टरद्धारा सबा करोड सहयोग

  •  
  • २०८१ बैशाख ३०, आईतवार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिका नेपाल मेडिकल फाउनडेसनले कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसको लागि ब्लड बैंक बनाउन १ करोड २२ लाख रुपैंया सहयोग गर्ने भएको छ । बिगत २७ बर्षमा अमेरिका नेपाल मेडिकल फाउनडेसनले ३०० वटा भन्दा बढी परियोजनामा काम गरि सकेको बताएको छ । नेपालबाट अमेरिका आएर पेशामा आवछ मेडिकल डाक्टरहरुको यो संस्था अमेरिकामा सन् १९९७ मा स्थापना भएको हो ।

    यो परियोजनाले महत्वपूर्ण स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्ने, आपतकालीन तयारीमा बृद्धि गर्ने, सामुदायिक संलग्नतालाई प्रवर्द्धन गर्ने र नेपालको सबैभन्दा ग्रामीण क्षेत्र मध्येको एक कर्णाली प्रदेशको जनसंख्याको समग्र कल्याणमा योगदान दिने अपेक्षा गरिएको सस्थाका अध्यक्ष विनोद खड्काले बताएका छन ।
    साथै आगामी जुन ७ र ९ सम्म अमेरिकाको शिकागोमा अमेरिका नेपाल मेडिकल फाउनडेसनको २८ औ बार्षिक साधारण सभा हुने भएको छ । अमेरिकामा रहेका नेपाली मुलका डाक्टरको यस संस्थाले स्थापनाकालदेखि नै नेपालका विभिन्न दर्जनौ सस्थाहरुलाई लाखौं डलरको विभिन्न उपकरण औषधी तथा शिविर स्थापना गरी मानवीय सहयोग गर्दै आएको छ ।

    अध्यक्ष खड्काका अनुसार कर्णाली एकाडेमी एफ हेल्थ साइन्सेसका उपकुलपति चिकित्सक डा मङ्गल रावल एएनएमएफको शिकागोको २८ औ बार्षिक साधारण सभामा आउने र त्यहि सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । अमेरिका नेपाल मेडिकल फाउनडेसनका अध्यक्ष बिनोद खड्काले अमेरिकाको शिकागोमा हुने २८ औ बार्षिक साधारण सभामा सबैलाई सहभागी हुन् आह्वान समेत गर्दै प्रमुख वक्ताको रुपमा संयुक्त राष्ट्र संघका सहायक पुर्व महासचिव कुलचन्द्र गौतम पनि आउने बताए । कार्यक्रममा मंगोलियन हर्टका राजु लामाको पनि प्रस्तुति हुनेछ ।

    Post Views: 145
    प्रकाशित मिति: २०८१ बैशाख ३०, आईतवार ०८:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.