• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत

  •  
  • २०८१ जेष्ठ ४, शुक्रबार ०७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालमा सबै कुरा खत्तम भयो केहि बाँकी छैन भन्ने अपवाह फैलाउनेहरु कम छैनन । चाहे त्यो राजनीतिमा होस वा सरकारी क्षेत्रमा भनौ पत्रकारितामा । पत्रकारिताको कुरा गर्दा नेपालमा स्कोप छन भन्दै सोसल मिडियालाई दोष दिनेहरु कम छैनन तर यहि बेला पत्रकारिता गरेर समाजमा प्रभाव पारेका केहि थान पत्रकार पुरस्कृत भएका छन जुन निकै सम्मानित र प्रभावशाली पुरस्कार हो । यो पुरस्कारले नेपाली पत्रकारिता गर्नेहरुलाई मिहेनत गरेर पत्रकारिता गरे स्थान सुरक्षित छ भन्ने प्रमाणित गर्दछ ।

    नक्कली भुटानी शरणार्थी प्रकरण हो वा ललिता निवासप्रकरण भनौ या बाँकसबारी प्रकरण यी खोजमुलक समाचारका कारण पीडकहरु छानवीनको दायरामा परे । त्यहि खोजमुलक समाचार लेखेका पत्रकारद्वय देवेन्द्र भट्टराई र मातृका दाहालले १६ लाख रुपैयाँको ‘बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार २०२४’ प्राप्त गरेका छन् । बारबरा फाउन्डेसनले खोजमूलक समाचार लेखेवापत पत्रकारद्वयलाई पुरस्कृत गरेको हो ।

    त्यस्तै, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणबारे समाचार लेख्ने पत्रकार दीपा दाहाल र धितोपत्र बजार तथा वित्तीय क्षेत्रका भएका अनियमिताबारे लेखेका रमेश कुमार पनि पुरस्कृत भएका छन् । उनीहरुले क्रमशः ६ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे । खोजमूलक पत्रकारितालाई अघि बढाउन यसपालिदेखि पुरस्कारको राशि बढाएको फाउन्डेसनका अध्यक्ष डा। सन्दुक रुइतले बताए ।

    फाउन्डेसनका कार्यकारी सदस्य अखिलेश उपाध्यायले ‘बारबरा फाउन्डेसन खोज–पत्रकारिता पुरस्कार’ का लागि यस वर्ष ८३ वटा आवेदन परेका थिए । निर्णायक समितिले आवेदनका साथ परेका समाचारहरुको अध्ययन र थप अनुसन्धान गरी शृंखलाबद्ध छलफलबाट प्रथम, द्वितीय र तृतीय पुरस्कारका लागि विजेताहरुको छनोट गरेको थियो ।

    फाउन्डेसनकी सदस्यसचिव मोहना अन्सारीले पुरस्कृत पत्रकारहरुलाई कलमलाई थप तिखार्न सिंगो पत्रकारिता जगतलाई आग्रह गरिन् । यसअघि यो पुरस्कारबाट पत्रकार सुरेन्द्र पौडेल, दिलीप पौडेल, रुद्र खड्का र अर्जुन ओली ९संयुक्त० र मकर श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

    Post Views: 272
    प्रकाशित मिति: २०८१ जेष्ठ ४, शुक्रबार ०७:२८
    Advertisement
    संबन्धित शिर्षकहरु
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
    Advertisement
    ताजा अपडेट
    • १. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • २. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ३. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ४. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    • ५. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    चर्चित
    • १. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • २. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.