• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका आउन खोज्ने हजारौलाई मेक्सिको सीमाबाट फिर्ता गर्न शुरु

  •  
  • २०८१ जेष्ठ २७, आईतवार ०६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेश कार्यान्वयन शुरु गर्दै दैनिक हजारौं व्यक्तिलाई मेक्सिकाको सीमाबाट फर्काउन थालेको छ । राष्ट्रपति बाईडेनको अघिल्लो हप्ता बुधबार बिहानबाट लागु हुनेगरी गरिएको आदेशमा दक्षिण सीमाबाट वा स्थलमार्गबाट अमेरिका प्रबेश गरेमा अब त्यस्ता व्यक्तिलाई अमेरिकामा शरण दिनेछैन भनिएको छ । यसको मतलव यो अवधिका अमेरिका प्रवेश गरेमा अबैध ठहर गरी जताबाट आएको हो उतै फर्काउने वा डिपोर्ट गर्ने उल्लेख भए अनुसार त्यसै गर्न थालिएको वासिंटन पोष्टमा समाचार रहेको छ । के कति सख्यामा फर्काइयो भन्ने उल्ल्ेख छैन तर दैनिक हजारौ भनिएको छ । स्मरण रहोस अमेरिका अघिल्लो बर्षहरुमा जुनदेखि सेप्टेम्बरसम्म अमेरिका आउनका लागि मेक्सिको सीमाबाट दैनिक न्यूनतम ३९ सय देखि ८३ सय मानिसहरु आउने गरेको तथ्यांक छ । त्यो सख्या अमेरिकी सीमा सुरक्षा बलले अमेरिका आउनेहरुको ट्रयाक गर्न थालेपछिको सबैभन्दा धेरै हो । त्यसैले यो बर्ष कति मानिस फर्काइयो सख्या नभने अनि अनुमानित दैनिक दुई हजार भन्दा बढी हुनसक्ने छ ।

    बाइडेनको नयाँ नियम अनुसार विनाभिसा सीमा पार गर्नेहरुको संख्या औषतमा १५ सयभन्दा माथि भएपछि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्ध लगाएर जताबाट आयो त्यतै फर्काउँछ । खास गरी आप्रवासीहरू रियो ग्रान्देको किनार हुँदै अमेरिका पुग्छन् । वासिंटन पोष्टमा उल्लेख भए अनुसार अमेरिकाबाट दैनिक डिपोट्रेसनको लागि ७ वटा उडानहरु सन्चालन गर्दै आएको छ । जुन सख्या आगामी दिन बढाउने लक्ष्य लिइएको बताईन्छ । त्यस्ता उडानहरूले सामान्यतया लगभग १०० देखि १२० जना डिर्पोटमा परेकाहरु उडान भर्दछन । यो नम्बर भने अलग्गै हुन ।  स्मरणीय के छ भने डेमोक्र्याट राष्ट्रपतिबाट जारी गरिएको यो आदेश सबैभन्दा कडा मानिन्छ । विगतमा डोनाल्ड ट्रम्प प्रशासनले पनि यस्तै प्रकृतिको आदेश जारी गर्दा अदालतबाट बदर गरिएको थियो ।

    Post Views: 213
    प्रकाशित मिति: २०८१ जेष्ठ २७, आईतवार ०६:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
    अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन
    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • २. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    • ३. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ४. सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

    • ५. राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?

    चर्चित
    • १. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • २. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ३. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ४. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    • ५. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.