• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डोनाल्ड ट्रम्पको उपराष्ट्रपति पदका लागि सिनेटर जेडी भेन्स

  •  
  • २०८१ श्रावण १, मंगलवार ०५:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

     

    पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उपराष्ट्रपति उम्मेदवार कस्तो चयन गर्ला भन्ने विभिन्न अनुमान गलत सावित गर्दै ओहायोका सिनेटर जेडी भेन्सलाई छानेका छन । ट्रम्पको उपराष्ट्रपति उम्मेदबारका लागि विभिन्न अनुमानहरुमा टकर काल्सर्न, निक्कि हेली, जस्ता नामहरु आएका थिए । ट्रम्पको आज भएको एक चुनावी सभाका क्रममा राष्ट्रपतिका उम्मेदवार ट्रम्पले युवा सिनेटर ३९ बर्षीय भेन्सले रिपब्लिकन उम्मेदबारीमा ल्याए पछि नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ ।
    भेन्स गत वर्ष मात्र सिनेटमा प्रवेश गरेका नयाँ राजनीतिक व्यक्ति हुन् ।
    मिडलटाउन, ओहायोमा जन्मेका भेन्सले ओहायो स्टेट युनिभर्सिटीमा राजनीति विज्ञान र दर्शन अध्ययन गर्नु अघि र येल ल स्कूलबाट जुरिस डाक्टर कमाउनु अघि मरीन कोरमा सेवा गरेका थिए । उनले लेखेका पुस्तक संस्मरण न्यूयोर्क टाइम्स बेस्टसेलर बनेको थियो । उनले २०२१ मा ओहायोको सिनेट सिटको लागि आफ्नो निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार टिम रायनलाई पराजित गरेका थिए ।

    Post Views: 180
    प्रकाशित मिति: २०८१ श्रावण १, मंगलवार ०५:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.