• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त

  •  
  • २०८१ भाद्र १४, शुक्रबार ०५:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मन्त्रिपरिषद बैठकले एकनारायण अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई भदौ १५ गतेदेखि लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

    अर्याल हाल गृहसचिव छन्। तत्कालीन मुख्यसचिव लीलादेवी गड्तौला उमेरहदका कारण भदौ १४ गते अवकाशमा जाँदैछिन्।

    उनी स्याङ्जाको किसान परिवारमा जन्मिएका हुन् । स्याङ्जामा विद्यालय शिक्षा पूरा गरेर पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन विषय लिएर पढाइ अगाडि बढाए ।उनी पहिलो पटक नायब सुब्बाका रुपमा ४ माघ २०४६ मा सरकारी सेवामा प्रवेश गरे । शाखा अधिकृतदेखि सहसचिवसम्म उनी फाइल बढुवा कुरेनन् । सुब्बाबाट नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहको शाखा अधिकृतमा नाम निकाल्न ५ वर्ष लाग्यो । ४ फागुन २०५१ मा उनी शाखा अधिकृत भए । उनले अधिकृतका रुपमा तत्कालीन पर्यटन तथा संस्कृति मन्त्रालय, निर्वाचन आयोग, वन मन्त्रालय लगायतका निकायमा काम गरे ।

    त्यसको सात वर्षपछि उनले उपसचिवमा नाम निकाले । ६ माघ २०५८ मा उपसचिव बनेका अर्याल १९ फागन २०६७ मा सहसचिव भए । सहसचिवका रुपमा नाम निकालेपछि उनी प्रायः आकर्षक पदहरुमा नै रहे र सानोमा राखेको लक्ष्य हासिल गरे ।

    Post Views: 183
    प्रकाशित मिति: २०८१ भाद्र १४, शुक्रबार ०५:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
    Advertisement
    ताजा अपडेट
    • १. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • २. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ३. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ४. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    • ५. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    चर्चित
    • १. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • २. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.