• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको नर्थ क्यारोलिनामा “दीपावली”लाई पर्वको मान्यता

  •  
  • २०८१ कार्तिक २, शुक्रबार ०६:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली पर्व दीपावलीलाई नेपाली सुमदायको मुख्य पर्वको रुपमा मान्यता दिएको छ । नर्थ क्यारोलिनाको गीलफल्र्ड काउण्टि डेमोक्रयाट पार्टीका उपाध्यक्ष विनय अर्यालका अनुसार आज मात्रै गीलफल्र्ड काउण्टिले एक घोषणा पत्र पारित गर्दै नेपाली सुमदायको पर्वलाई मान्यता दिएको जनाइएको छ ।

    गीलफल्र्ड काउन्टीे अफ कमिसनर ब्रान्डन ग्रेले बोर्ड बैठकबाट यो प्रस्ताव पास भएको जानकारी दिएका हुन । घोषणापत्रमा दिवापलीलाई अक्टोबर २८ बाट नोभेम्बर २ सम्म मनाउने जनाएको छ । सो कार्यक्रममा नेपलिज् स्टुडेन्ट एसोसियसन यूएनसिका अध्यक्ष वीनित अर्यालले नेपाली समुदायका तर्फबाट गीलफल्र्ड काउन्टिलाई धन्यवाद दिएका थिए । यसरी घोषणा पत्र सार्वजनिक भएपछि स्थानीय तहमा पर्व मनाउने र मनाउनका लागि केहि स्थलहरु उपलब्ध गराउने गर्दछ ।

    Post Views: 213
    प्रकाशित मिति: २०८१ कार्तिक २, शुक्रबार ०६:४४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ३. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ४. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • ५. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.