• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सन् २०२४ पनि पत्रकारका लागि दुःखद : काम गर्दागर्दै मारिए ६८ जना पत्रकार

  •  
  • २०८१ मंसिर २९, शनिबार ०४:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन (युनेस्को)ले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ । किनकी सन् २०२४ को हालसम्म ६८ पत्रकारहरुले कामकै क्रममा ज्यान गुमाउनु परेको छ ।

    पत्रकार र मिडियाकर्मीको हत्याको मामिला ६० प्रतिशत यस्तो देशमा भएको छ जहाँ युद्ध जारी छ । पछिल्लो एक दशकयता पत्रकारहरुको ज्यान गएको यो सबैभन्दा बढी हो । सन् २०२३ पनि पत्रकारहरुका लागि सुखद थिएन ।

    युनेस्कोकी महानिर्देशक आन्द्रे अजुले भनेकी छन्, ‘टकराव, युद्ध र संकटबाट प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्नु र विश्वसनीय जानकारी दिँदै जागरुक गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । तर त्यही कामको सिलसिलामा पत्रकारहरु मारिनु निकै दुःखद छ । म सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दछु ।’

    युनेस्कोको रिपोर्टका अनुसार यस वर्ष युद्धग्रस्त क्षेत्रमामात्रै ४२ पत्रकार मारिएका छन् । प्यालेस्टाइनमा सबैभन्दा धेरै १८ जना पत्रकार मारिएका छन् । त्यसपछि युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानमा पनि पत्रकारहरु मारिएका छन् । यसबाट हिंसा र अस्थीर क्षेत्रमा जोखिम बढेको भनेर बुझ्नुपर्ने युनेस्कोले जनाएको छ ।

    सन् २०२३ मा पनि यस्तै खालको दुःखद अवस्था थियो । युनेस्कोले भनेको छ, ‘यी दुई वर्ष (२०२३ र २०२४) मा टकराव र युद्धग्रस्त क्षेत्रमा सबैभन्दा धेरै पत्रकारहरुको मृत्यु भएको छ, जुन २०१६ र २०१७ यताकै सबैभन्दा धेरै हो ।

    Post Views: 176
    प्रकाशित मिति: २०८१ मंसिर २९, शनिबार ०४:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.