• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भाषा नजानेको भन्दै जापानको ओशाकाबाट नेपाली विधार्थी डिर्पोट

  •  
  • २०८१ पुष ८, सोमबार ११:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    एक जना नेपाली विधार्थी जापान आएको ७ महिनामा कलेजले भाषा नजानेको कारण फिर्ता पठाएको समाचार छ । कलेजले पटक पटक लिएको परिक्षामा फेल भएपछि फिर्ता पाठाएको बताइएको छ । जापानका उनका निकट रविन ओझाका अनुसार ति महिलाले जापान जानका लागि संलग्न कागजातमा एन ४ पास गरेको सर्टिफिकेट संलग्न रहेको थियो । तर ती महिलाले एन ५ पनि नजान्ने र हिरागाना कातागान पनि नजानेको कारण कलेजले फेक डकुमेन्ट संलग्न गरेको कारण देखाएर विधार्थी नेपाल फर्काएको बताइएको छ । ओझाका अनुसार आएको सात महिनामा कलेजले लिएको विभिन्न तहको परिक्षामा फेल भएको तर जापान जाने बेला संलग्न कागजात भने एन ४ तहको परिक्षा पास गरेको देखिएपछि सामान्य भाषा नजान्नेले एन ४ पास गर्न सक्दैन भन्ने आधारमा फिर्ता पठाएको बताईन्छ ।

    नाम गोप्य राखिएको ति महिलाको सन् भिषा २०२६ सम्मको हुँदा हुँदै पनि नक्कली डकुमेन्ट बनाएको आरोपमा फिर्ता पठाइएको हो ।नेपालको कन्सल्टेन्टले विधार्थीले पढ्दै नपढेको लेवलको एन ४ पास नगरेको बताउँदै आफुलाई त्यो डकुमेन्ट संलग्न छ भन्ने पनि थाहा नभएको बताइएको छ ।  भिषा सजिलै पाउनका लागि कन्सल्टेन्सीले पढ्दै नपढेको लेबलको सर्टिफिकेट संलग्न गराएकाले दुर्घटना भएकोले आगामी दिनमा सर्तकता अपनाउन जरुरी छ । विधार्थीको अनुमति विना नै त्यस्ता खाले फेक डकुमेन्ट बनाउने कन्सल्टेन्सीलाई पनि नेपाल सरकारले कारबाहीको भागीदार बनाउन जरुरी छ । यस अघि जापानबाट झगडा गरेको , फेक डकुमेन्ट संगल्न गरेको नाममा थुप्रै नेपाली विधार्थी डिर्पोट भएका छन । जापानको ५५ हजार भन्दा बढी विभिन्न तहका नेपाली विधार्थीहरु अध्ययनरत रहेको बताईन्छ ।  सामान्यतय जापानमा नेपाली विधार्थीहरु ओभरस्टे, आपराधिका कार्यमा संलग्न हुँदा, कलेज पास गर्न नसक्दा, र गैरकानुनी काम गरेको कारण बषेनी डिर्पोट हुनेहरुको संख्या बढ्दै गएको छ ।

    Post Views: 231
    प्रकाशित मिति: २०८१ पुष ८, सोमबार ११:०७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.