• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पद्धारा अमेरिका र मेक्सिको सिमामा पर्खाल लगाउन १७५ अर्ब माग

  •  
  • २०८१ माघ ३०, बुधबार ०८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले मंगलबार रिपब्लिकन सिनेटरहरूसँग एक बैठकमा सीमा सुरक्षित गर्नको लागि बजेट सकिएको बताउँदै अमेरिकी–मेक्सिको सीमापर्खाल पूरा गर्न र थप कानून प्रवर्तन एजेन्टहरू भर्ना गर्न कांग्रेसले तत्काल १७५ अर्ब डलर पारित गर्न आवश्यक रहेको बताइएको छ । ट्रम्पका “सीमा जार“ टम होमन र ह्वाइट हाउसका बजेट निर्देशक रसेल भोटले सांसदहरूलाई चेतावनी दिदैं सीमा सुरक्षित गर्न आवश्यक रकम प्राप्त गर्न रिपब्लिकनहरूबीच जटिल कर प्याकेजमा सम्झौता हुन केही महिना कुर्न सकिँदैन । “हामीसँग अहिलेको समस्या भनेको पैसा सकिँदैछ,“ सीनेट बजेट समितिका अध्यक्ष लिन्डसे ग्राहामले होमन र भोटसँगको बैठकपछि पत्रकारहरूलाई भनेका छन ।

    सिमा जार “टम होमनले भनेका छन ’म तपाईंसँग पैसा माग्दैछु ।’ रसेल भोटले भने, ’हामी आप्रवासन तथा भन्सार प्रवर्तनका लागि पैसा सकिँदैछ, हामी अब अन्य खाताबाट पैसा सार्न सक्दैनौं,’“ ग्राहामले भनेका छन । ग्राहामले भने कि कांग्रेसले अमेरिकी–मेक्सिको सीमापर्खाल पूरा गर्न र आपराधिक क्रियाकलापमा संलग्न आप्रवासीहरूलाई देशनिकाला गर्न आप्रवासन तथा भन्सार प्रवर्तनका एजेन्टहरू भर्ना गर्न थप रकम उपलब्ध गराउनु आवश्यक छ भन्दै पैसा मागेको द हिल अनलाईनले समाचार छापेको छ ।
    ग्राहामले बुधबार बजेट प्रस्ताव पारित गर्ने योजना बनाउनु भएको छ, जसले सीमासुरक्षा, तेल र ग्यास उत्खनन विस्तार, र रक्षा खर्च वृद्धि गर्नका लागि साधारण बहुमतबाट पारित गर्न सकिने बजेट मेलमिलाप प्याकेजको आधार तयार गर्नेछ । तर, जोनसन भने ट्रम्पको एजेन्डालाई एउटै प्याकेजमा अघि बढाउन चाहन्छन्, जसमा सीमासुरक्षा, ऊर्जा सुधार, रक्षा, र २०१७ को कर कटौती तथा जागिर ऐनको विस्तार समेटिएको हुनेछ । सभामुख जोनसनले मंगलबार ग्राहामको बजेट योजनालाई हाउसका लागि “स्वीकार्य छैन“ भनेर बताएका थिए ।

     

    Post Views: 134
    प्रकाशित मिति: २०८१ माघ ३०, बुधबार ०८:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • २. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ३. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ४. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ५. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.