• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा आर्थिक मन्दि र मुल्य बृद्धि एकसाथ, ट्रम्पले १ ट्रिलियन खर्च कटौति गर्ने

  •  
  • २०८१ फाल्गुन ८, बिहीबार ०४:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाको सत्ता सम्हालेको ४८ घण्टाभित्र महंगी घटाउने बाचा गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्थिक मन्दि आउने बताउँदै त्यसको दोष आफु नलिने भन्दै पुर्वराष्ट्रपतिको नेतृत्वको सरकारलाई दिएका छन । ट्रम्पले मुद्रास्फीति वृद्धिबाट आफूलाई अलग राख्न खोजिरहेका छन्, उनले यो वृद्धिले आफ्नो ओभल अफिसमा फर्किनु संग कुनै सम्बन्ध नभएको तर्क गर्दै पूर्वराष्ट्रपति बाइडेनलाई दोष दिँदै एक अन्तर्वार्तामा अघिल्लो प्रशासनको समयमा भएको अनियन्त्रित खर्चलाईदोष दिएका हुन ।
    आर्थिक मन्दि आउनुमा मनपरी खर्च गरेर ९ ट्रिलियन डलर बाँडेपछि यो स्थिति आएको बताएका छन । त्यसमा उनले विदेशी सहयोगमा जोड दिएका हुन । बाइडेन प्रशासनकोे चार वर्षे कार्यकालमा पारित भएका कानुनहरूलाई दोष दिंदै सरकारको खर्च ‘ग्रीन न्यु स्क्याम’ मा भएको राष्ट्रपति ट्रम्पले बताएका छन ।

    अमेरिकामा मुद्रास्फीति अपेक्षाभन्दा तीव्र गतिमा बढेको छ । पेट्रोल, घर (भाडासहित) र किराना सामग्रीको मूल्य बढेको छ । श्रम विभागका अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिनामा वार्षिक रूपमा ३ प्रतिशतले वृद्धि भएको छ, जुन डिसेम्बरको २.९ प्रतिशत भन्दा बढी हो द गार्जियनले समाचार छापोको छ ।
    विशेषज्ञहरूले राष्ट्रपतिको शपथ लिनु अघि नै चेतावनी दिएका थिए कि उनका आर्थिक लक्ष्यहरू, जसमा कर कटौती र विदेशी आयातमा थप शुल्क लगाउने योजनाहरू समावेश छन्, मुद्रास्फीति वृद्धिको कारण बन्न सक्नेछन् ।
    अन्र्तवार्ताका क्रममा राष्ट्रपतिले भनेका छन एलन मस्क, जो छवटा ठूला कम्पनीहरूका प्रमुख हुन्, उनले संघीय सरकारको खर्चबाट १ ट्रिलियन डलर कटौती गर्न सक्नेछन् । टेस्लाका सीईओ मस्कको नेतृत्वमा संचालित सरकारी दक्षता विभागले मंगलबार घोषणा ग¥यो कि उसले मात्र जनवरी महिनामै ५५ अर्ब डलरको बचत पत्ता लगाएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले केही दिनअघि मस्क औपचारिक रूपमा सल्लाहकार समूहको हिस्सा नभएको संकेत गरेका थिए ।

    Post Views: 125
    प्रकाशित मिति: २०८१ फाल्गुन ८, बिहीबार ०४:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.