• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाद्धारा ८ अपराधिक संगठनलाई “आतंकवादी संगठन”को सुचिमा सुचिकृत

  •  
  • २०८१ फाल्गुन ८, बिहीबार ०५:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ट्रम्प प्रशासनले आठ लाटिन अमेरिकी आपराधिक संगठनहरूलाई “विदेशी आतंकवादी संगठन“ को रूपमा औपचारिक रूपमा सूचीबद्ध गरेको छ । जसले अमेरिकी भूमिमा सक्रिय गतिविधिहरू र तिनीहरूलाई सहयोग गर्ने जोकोहीमाथि दबाब बढाउने उद्देश्य राख्छ ।

    यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको जनवरी २० को कार्यकारी आदेश कार्यान्वयन गर्ने क्रममा उठाइएको हो । टे्रन दे अरुगुवा, एल साल्भाडोरको एमएस १३ र मेक्सिकोमा आधारित छ वटा समूहहरू समावेश छन् । यो सूची बिहीबारको फेडरल रजिष्टरमा प्रकाशित गरिने एपी समाचारले जनाएको छ ।
    ट्रम्प, जो रिपब्लिकन दलका नेता हुन्, उनले अमेरिका–मेक्सिको सीमाको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भन्दै सामूहिक रूपमा गैरकानुनी आप्रवासीहरूलाई देशनिकाला गर्ने, सक्रिय ड्युटी सैनिकहरू सीमामा पठाउने, र केही देशहरूसँग आप्रवासी स्वीकार गर्ने सम्झौताहरू गर्ने वाचा गरेका थिए । यहि कदमको निरन्तरातालाई यो घोषणा मान्न सकिन्छ ।

    विदेशी आतंकवादी संगठनहरु सामान्यतया यो विशेषण अल–कायदा वा इस्लामिक स्टेट जस्ता समूहहरूका लागि प्रयोग गरिदै आएकोमा अहिले ल्याटिन अमेरिकीहरू पनि ट्रम्पको तार्गेटमा परेका छन मुख्यतः आर्थिक फाइदाका लागि यी समुहहरु आपराधिक गतिविधि सञ्चालन गर्ने गर्दै आएका थिए ।
    ट्रम्प प्रशासनले यी समूहहरूको अन्तर्राष्ट्रिय सम्बन्ध र गतिविधिहरू जसमा लागूऔषध तस्करी, आप्रवासी तस्करी, र आफ्नो क्षेत्र विस्तार गर्न गरिने हिंसात्मक कार्यहरू समावेश छन् जसका कारण तिनलाई “विदेशी आतंकवादी संगठन“ को रूपमा सूचीबद्ध गर्न पर्याप्त कारणहरू भएको बताइएको छ ।

    Post Views: 117
    प्रकाशित मिति: २०८१ फाल्गुन ८, बिहीबार ०५:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.