• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युक्रेन – रुसबीचको युद्धविरामप्रति पुटिन सकारात्मक, “उत्साहजनक, तर अपूर्ण”- ट्रम्प

  •  
  • २०८१ चैत्र १, शुक्रबार ०१:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युक्रेन र अमेरिकी अधिकारीत्रीच भएको वार्तालाई रूसी राष्ट्रपति भ्लादिमीर पुटिन सकारात्मक रुपमा लिएको बताएका छन । युद्धविराम सम्बन्धि अमेरिकी प्रस्ताव सकारात्मक भएको भन्दै पुटिनले मस्कोमा आयोजित पत्रकार सम्मेलन ३० दिने युद्धविराम प्रस्ताव सकारात्मक भएपनि सम्झौता अघि धेरै विषयबस्तुमा थप छलफल आवश्यक रहेको बताएका छन । एक अर्कामा कट्टर विरोधी अमेरिका र रुसबीचको सम्बन्धमा एकाएक आएको बदलाव देखेर विश्व राजनीतिक रंगमन्च चर्चा शुरु भएको छ ।

    अमेरिकाले अगाडी बढाएको युद्धविराम प्रस्ताव महान र सही भएको पुटिनको तर्कले पनि विश्व राजनीतिमा आशंका गर्न गर्न थालिएको छ ।
    पुटिनले अमेरिकी प्रस्तावमा रुसको सैदान्तिक समर्थन रहेको भन्दै यसलाई व्यवहारिक बनाउन धेरै कुरामा छलफल आवश्यक रहेको बताएपछि अमेरिकाको प्रतिक्रिाया आएको छैन । पत्रकारको प्रश्नमा राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिसंग कुराकानी गर्ने र यस विषयलाई महत्वका साथ लिएको बताएका छन । उनिहरुबीच कहिले कुराकानी हुन्छ अहिले निश्चित छैन । ३० दिनका लागि युद्धविराम गर्न युक्रेनलाई सहमत गराएको अमेरिकाले रुससँग शान्ति वार्ता गर्न प्रतिनिधिमण्डललाई मस्को पठाएको बताइएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनका टिप्पणीहरूलाई “उत्साहजनक, तर अपूर्ण” बताएका छन्। उनले यदि रूसले युद्धविराम प्रस्ताव अस्वीकार गर्यो भने “त्यो निकै निराशाजनक हुने” बताए। साथै, उनले पुटिनको सुझाव अनुसार फोन वार्ताको सम्भावना पनि संकेत गरे, जसले उनीहरूबीचको मतभेद समाधान गर्ने प्रयास हुन सक्छ।

    युक्रेनका राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रिय यरमाकका अनुसार युक्रेनले रूससँगको युद्धलाई “जमेको द्वन्द्व” (Frozen Conflict) मा परिणत गर्न कहिल्यै स्वीकार गर्ने छैन। “हामीले निकै स्पष्ट रूपमा भनेका छौं कि हामी कहिल्यै जमेको द्वन्द्वलाई स्वीकार गर्नेछैनौं,” यरमाकले बिहीबार रोयटर्सलाई बताएका छन्। उनका टिप्पणीहरू साउदी अरेबियामा युक्रेन र अमेरिकाबीच भइरहेको वार्ताको क्रममा आएका हुन्। युक्रेन र अमेरिकाले संयुक्त रूपमा तीन वर्षदेखि जारी युद्धमा ३०-दिनको युद्धविराम प्रस्ताव गरेका छन्।

    यरमाकले युरोपेली प्रतिनिधिहरू पनि शान्ति प्रक्रियामा संलग्न हुने बताएका छन्। उनले भने, “मुख्य कुरा के हो भने युक्रेन एक्लो छैन, युक्रेन आफ्ना साझेदारहरूसँग छ… हामीले आफ्ना अमेरिकी साझेदारहरूसँग सहमति गरेका छौं कि युरोपेली प्रतिनिधिहरू शान्ति प्रक्रियामा निश्चित रूपमा सहभागी हुनेछन्।”

    Post Views: 148
    प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार ०१:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.