• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका आउने विदेशी कार र पाटपुर्जामा २५ प्रतिशत कर लगाउने

  •  
  • २०८१ चैत्र १४, बिहीबार ०७:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन ।
    राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन्। ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताएका छन । विश्लेषकले भने तत्काल यो निर्णय कार्यान्वयन हुँदा कार व्यवसायमा प्रतिकुल प्रभाव पार्नसक्ने बताएका छन्। उनीहरुले निकटस्थ देशसँगको सम्बन्धमा पनि यसले असर गर्न सक्ने बताएका छन्।

    अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो। साथै कारको बिक्री वितरणमा २४० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो। मेक्सिकोबाट अमेरिकामा सबै भन्दा धेरै कार पुग्ने गरेका थिए भने त्यसपछि दक्षिण कोरिया, जापान, र जर्मनीबाट अमेरिकामा कार पुग्ने गरेका थिए। ट्रम्पले अहिले लिएको बाटो यथावतै रहने समेत उनले बताएका छन्।

    राष्ट्रपति ट्रम्पले यो निर्णय गरे पनि कारको निर्माण समेत धेरै महँगो हुने विश्लेषकको मत छ। मेक्सिको र क्यानडाबाट आउने कारको सामान मात्र चार हजारदेखि १० हजार अमेरिकी डलर बराबरको मूल्य बढ्ने एन्डरसन इकोनोमिक ग्रुपले जनाएको छ । अमेरिकाको यो निर्णयले संसारका धेरै देशलाई असर गरेको बेलायतले गत वर्ष अमेरिकामा एक लाख १६ हजार १९४ जागउर ल्यान्ड रोभर कार अमेरिका भित्रिएको थियो।

    बेलायत सरकारले यो निर्णय लागु हुनु भन्दा अघि नै वार्ताको टेबलमा बस्न सकिने प्रतिक्रिया दिएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफ्नो देशको कार उद्योगमा सिधै आक्रमण भएको प्रतिक्रिया दिएका छन्। युरोपेली कमिसनका प्रमुख उरुस्ला भान डियोर लेयनले कुनै प्रतिक्रिया जनाउन पूर्व छलफल गरिने बताएका छन्।

    Post Views: 111
    प्रकाशित मिति: २०८१ चैत्र १४, बिहीबार ०७:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा गैरकानुनी नागरिकबाट जन्मिएकालाई स्वत नागरिकता नदिने विषय सर्वोच्च अदालतमा सुनुवाई हुने
    एसाईलम प्रक्रिया स्थगित हुँदा १५ लाख शरण माग्नेको भविश्य अन्यौलमा, १५ हजार नेपाली प्रभावित
    अब अमेरिकामा दोहोरो नागरिकता हुनेले त्याग्नु पर्ने: कँग्रेसमा चुनाव लड्न पनि नपाउने
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा गैरकानुनी नागरिकबाट जन्मिएकालाई स्वत नागरिकता नदिने विषय सर्वोच्च अदालतमा सुनुवाई हुने

    • २. एसाईलम प्रक्रिया स्थगित हुँदा १५ लाख शरण माग्नेको भविश्य अन्यौलमा, १५ हजार नेपाली प्रभावित

    • ३. अब अमेरिकामा दोहोरो नागरिकता हुनेले त्याग्नु पर्ने: कँग्रेसमा चुनाव लड्न पनि नपाउने

    • ४. एनआरएनमा एकता १० बुँदे सहमति

    • ५. प्रधानमन्त्रीको उपस्थितिमा १२ बुँदे सहमतिसहित एनआरएनएबीच एकता घोषणा

    चर्चित
    • १. अब अमेरिकामा दोहोरो नागरिकता हुनेले त्याग्नु पर्ने: कँग्रेसमा चुनाव लड्न पनि नपाउने

    • २. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीको भारी गिरावटः ७ बिलियन डलर र ६० हजारले रोजगारी गुमाउने !

    • ३. अमेरिकामा गैरकानुनी नागरिकबाट जन्मिएकालाई स्वत नागरिकता नदिने विषय सर्वोच्च अदालतमा सुनुवाई हुने

    • ४. एसाईलम प्रक्रिया स्थगित हुँदा १५ लाख शरण माग्नेको भविश्य अन्यौलमा, १५ हजार नेपाली प्रभावित

    • ५. प्रधानमन्त्रीको उपस्थितिमा १२ बुँदे सहमतिसहित एनआरएनएबीच एकता घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.