• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जापानमा जुन ८ र ९ मा नेपाल फेष्टिवल

  •  
  • २०८१ बैशाख १९, बुधबार ०६:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नागोया – जापानको नागोया शहरमा जुन ८ मा नेपाल फेस्टिभल तयारी तिब्र पारिएको छ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० जापान नागोया क्षेत्रीय समितिको आयोजनामा तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देब घिमिरेले जानकारी दिए। फेस्टिभलको उप(संयोजकको जिम्बेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिईएको छ ।

    आउँदो जून ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेस्टिभलको आयोजना गरिएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए । जापानीलाई नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वत रहेको गौतमले बताए ।

    फेस्टिभल सम्पन्न गर्नका लागि बिभिन्न उप(समितिहरु बनाई काम तिब्र गतिमा भई रहेको बताईएको छ। फेस्टिभलका आर्थिक समिति संयोजक समेत रहेका दिपक कार्कीका अनुसार फेस्टिभल लाई सभ्य र भव्य बनाउन लागि परेको बताउँछन्। कम खर्चमा उत्कृष्ट फेस्टिभल सम्पन्न गरिने छ , कार्कीले बताए।

    फेस्टिभल आयोजक समितिका प्रचार – प्रसार संयोजक बिष्णु प्रसाद घिमिरेका अनुसार फेस्टिवलको व्यापक प्रचार(प्रसारमा लागेका छौं। नेपाली समुदाय मात्र नभई जापानीज समुदायहरूमा पनि फेस्टिभलको बारेमा व्यापक प्रचार(प्रसार गरिएको छ। जापान स्थित जाईका लगाएत संघ – संस्थाहरु मात्र होईन , जापान स्थित स्थानिय सरकार आईचिकेन , नागोया सी लगाएत पनि फेस्टिभल आयोजनामा सहभागी हुनु राम्रो पक्ष हो , घिमिरेले भने।

     

     

    Post Views: 221
    प्रकाशित मिति: २०८१ बैशाख १९, बुधबार ०६:५५
    Advertisement
    संबन्धित शिर्षकहरु
    छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    Advertisement
    ताजा अपडेट
    • १. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • २. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • ३. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.