• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी दुतावासमा देउसी भैलो

  •  
  • २०८१ कार्तिक १७, शनिबार ०९:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालस्थित अमेरिकन एम्बेसीमा रहेका अमेरिकी नागरिक तथा नेपाली हरुले भव्य रुपमा मनाएका छन । सार्वजनिक मामिला प्रमुख माइक हार्कर र सांस्कृतिक मामिला अधिकारी एरिका अलेक्जेन्डरले ४० जना यूएसजी एक्सचेन्ज पूर्व सहभागीहरूसंग नेपालमा उहाँहरुको पहिलो तिहार उत्सवमा सहभागी भएको फसबुक पेजमा उल्लेख छ ।

    उनीहरुले देउसीभैलोसंगै सेल रोटी र अनारसा जस्ता परम्परागत परिकारहरूको आनन्द पनि लिदै देउसी भैलो गाएर रमाएका थिए । यस कार्यक्रमले नेपाली संस्कृतिलाई मनाउदै नेतृत्व र सामुदायिक संलग्नता मार्फत नेपालको विकासमा हाम्रा पूर्वसहभागीहरुले गरेको महत्त्वपूर्ण योगदानहरुलाई प्रकाश पारेको जनाएको छ । कार्यक्रमको संयोजन अमेरिका नेपाल आल्मुनाई नेटवर्कले आयोजना गरेका थिए ।

    Post Views: 254
    प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार ०९:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.