Newyork Time 06:44 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

धादिङ नेपाली समाज अमेरिका नयाँ नेतृत्वमा रुवाली

२०८१ बैशाख १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

385

 

धादिङ नेपाली समाज, अमेरिकाको आज सम्पन्न तेस्रो अधिवेशनबाट टक रुवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न साधारण सभा तथा नया नृतत्वका लागि भएको निर्वाचनबाट सर्वसम्मत नवनिर्वाचित अध्यक्ष टक ब रुवाली, वरिष्ठ उपाध्यक्ष हिमाल सागर अधिकारी, उपाध्यक्ष गणेश लम्साल, महासचिव राम मल्ल ठकुरी तथा सदस्यहरू चयन भएका छन । निवर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटीका अनुसार सबै पदमा निर्विरोध निर्वाचीत भएका हुन ।