• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पको एक सय दिनमा पक्राउ परेका अबैध आप्रवासीहरु ७५ प्रतिशत अपराधको अभियोग लागेकाहरु

  •  
  • २०८२ बैशाख २३, मंगलवार ०५:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होमल्याण्ड सेक्युरिटी विभाग सचिव कृष्टि नोएमले राष्ट्रपति ट्रम्प प्रशासनले एक सय दिनमा अबैध आप्रवासी नियन्त्रणका लागि गरिएको कार्यसुचि सार्वजनिक गरेकी छिन । सय दिनको अबधिमा यूएस इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्टलाई सबैभन्दा खतरनाक अवैध आप्रवासीहरूलाई लक्षित गर्न पूर्ण रूपमा सक्रिय बनाएको र पक्राउमध्ये ७५% आपराधिक अभियोग लागेका वा दोषी ठहर भएका अवैध आप्रवासीहरू रहेको बताइएको छ । यस अबधिमा पक्राउ परेकाहरु खतरनाक अपराधिक गिरोहका नाईकेहरु पनि रहेकोे उल्लेख छ । त्यसमा कतिपय थुप्रै पटक डिर्पोट गरिएकाहरु फेरी अमेरिका आएर अपराध कार्य गरी रहेकाहरु पनि संलग्न रहेको बताइएको छ ।

    उत्तरी भर्जिनियामा गरिएको सफल अपरेसनमा पक्राउ परेकाहरु सचिव नोएमले एमएस १३ गिरोहका सदस्यहरू लगायत विभिन्न देशबाट अमेरिका आई अपराध गर्ने समुह रहेको बताइएको छ । सचिव नोएमको नेतृत्वमा २०२५ मा मात्रले १ लाख ६८ हजार भन्दा बढी अवैध आप्रवासीहरूलाई पक्राउ गरिसकेको र जसमा अपराधीक कर्म गर्नेहरु बढी सदस्यहरू छन् । त्यस्ता अपराधिक गतिविधि गर्नेहरुलाई हिंस्रक अपराधीहरू र आतङ्कवादी गिरोहका सदस्यहरूलाई ग्वान्टानामो बेमा थुनामा राखिरहेका छन् ।
    राष्ट्रपति ट्रम्पको निर्देशनमा विभिन्न अपराधिक गतिविधि गर्ने समुहका नाईकेहरुलाई ३०० लाई एल साल्भाडोरको कारागारमा पठाइएको छ । जसबाट कहिल्यै अमेरिकी जनतालाई कुनै खतरा पु¥याउँदैन सक्दैनन । साथै हालसम्म अमेरिकाबाट डिर्पोट गरी निष्कासनको संख्या १ लाख ५२ हजार नाघिसकेको जनाइएको छ ।

    सचिव नोएमको नेतृत्वमा उज्बेकिस्तान सरकारसँग साझेदारी गर्दै उज्बेकिस्तान, कजाखस्तान, र किर्गिस्तानका १०० भन्दा बढी अवैध आप्रवासीहरूलाई सफलतापूर्वक निष्कासन गरेको जनाउँदै यो अभियानमा उज्बेकिस्तानले आफ्ना नागरिकहरूको सम्पूर्ण निष्कासन खर्च बेहोरेको बताइएको छ । जसले अमेरिका र उज्बेकिस्तानबीचको सुरक्षात्मक सहयोगको गहिराइ देखाउँछ र अमेरिकी साझेदारहरूको लागि नयाँ मानक स्थापना भनिएको छ ।

    Post Views: 145
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार ०५:४५
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.